सरकारी रकमको दुरुपयोग : चन्द्रागिरि नगरपालिकाको वडा नं ८ ले महिलालाई साडी बाँड्दै

काठमाडौं । चन्द्रागिरि नगरपालिकाको वडा न ८ का वडा कार्यलयले वडामा महिलालाई साडी बाड्न लागेका छन् । वडाध्यक्ष सन्तोष खड्काले सरकारी रकमबाट वडामा सारी बाड्न लागेका हुन् । आज दिउँसो २ बजे चन्द्रागिरी नगरपालिकाको वडा नं ८को कार्यालय मातातिर्थमा महिलाहरुलाई साडी बाढ्न लागेका छन् । चन्द्रागिरि नगरपालिका वडा नं ८ को कार्यालयमा वडाका महिलाले साडी […]

सम्बन्धित सामग्री

भीम उपाध्यायले लौरो बाँड्दा आचारसंहिता लाग्दैन ?

चन्द्रागिरि नगरपालिका–८ का वडाध्यक्ष सन्तोष खड्काले वैशाख दोस्रो साता महिलाहरुलाई साडी वाँड्न खोजेको भन्दै निर्वाचन आयोगले रोक लगाएको छ ।  सरकारी रकमबाट वडामा सारी वितरण गर्ने कार्यले निर्वाचन आचारसंहिता उलंघन भएको भन्दै ...

चन्द्रागिरि नगरपालिकाले बाँड्न लागेको साडी बरामद

नेपाल प्रहरीले चन्द्रागिरी नगरिपालिकाले स्थानीय महिलाहरुलाई बाँड्न लागेको साडी बरामद गरेको छ। निर्वाचन आचार संहिता विपरित स्थानीय महिलाहरुलाई बाँड्न लागिएको ११० थान साडी बरामद गरिएको हो। चन्द्रागिरी नगरपालिकाको वडा नम्बर ८ कार्यालयले खरिद गरेको ११० थान साडी प्रहरीले बरामद गरेको हो । शनिबार निर्वाचन अधिकृतको कार्यालय चन्द्रागिरि नगरपालिका बलम्बुबाट निर्वाचन आचारसंहिता विपरित स्थानीय महिलाहरूलाई साडी वितरण गर्न लागिएको भन्ने सूचना आएपछि उक्त सारी बरामद गरिएको हो। प्रहरी वृत्त थानकोट र प्रहरी प्रभाग बलम्बुबाट संयुक्तरुपमा खटिएको टोलीले चन्द्रागिरि नगरपालिका वडा नम्बर ८ को वडा कार्यालय भवनबाट  वितरण गर्न तयारी अवस्थामा राखिएको साडी बरामद गरेको हो।नगरपालिकाले साडी १ हजार २५० रुपैयाँका दरले किनेको पाईएको छ । उक्त घटनाको सम्बन्धमा प्रहरी वृत्त थानकोटबाट थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ । वडा कार्यालयले महिलाहरूलाई साडी वितरण गर्न लागेको सूचना शनिबार बिहानैदेखि सामाजिक सञ्जालमा भाइरल भएको थियो ।शुक्रबार वडाध्यक्ष सन्तोष खड्काले हस्ताक्षर गरेको एक सूचनामा महिलाहरूलाई शनिबार दिउँसो २ बजे साडी बाँड्न लागिएको उल्लेख थियो. ‘वडा कार्यालयमा साडी पाऊँ भनी आवेदन दिनुभएका दिदी बहिनीहरूले तपशीलको मिति, समय र स्थानमा साडी बाँड्ने कार्यक्रम रहेकोले वडा कार्यालयमा आई साडी बुझिलिनु हुन अनुरोध छ,’ वडाध्यक्ष खड्काले जारी गरेको सूचनामा उल्लेख छ।

चन्द्रागिरि नगरपालिकाले बाँड्न लागेको साडी बरामद

काठमाडौँ । चन्द्रागिरि नगरपालिकाले स्थानीय महिलाहरूलाई वितरण गर्न लागेको सारी प्रहरीले बरामद गरेको छ। निर्वाचन आचार संहिता विपरीत स्थानीय महिलाहरूलाई वितरण गर्न भनी नगरपालिकाको वडा नम्बर ८ कार्यालयले खरिद गरेको एक सय १० थान साडी प्रहरीले बरामद गरेको हो । शनिवार निर्वाचन अधिकृतको कार्यालय चन्द्रागिरि नगरपालिका बलम्बुबाट निर्वाचन आचारसंहिता विपरीत स्थानीय महिलाहरूलाई साडी वितरण गर्न […]

चन्द्रागिरि नगरपालिकाले बाँड्न लागेको साडी प्रहरीद्वारा बरामद

प्रहरीले चन्द्रगिरि नगरपालिकाले स्थानीय महिलाहरूलाई वितरण गर्न लागेको सारी बरामद गरेको छ।  निर्वाचनको आचार संहिता विपरीत स्थानीय महिलाहरूलाई वितरण गर्न  भनी नगरपालिकाको वडा नम्बर ८ कार्यालयले खरिद गरेको ११० थान साडी प्रहरीले बरामद गरेको हो । शनिबार निर्वाचन अधिकृतको कार्यालय चन्द्रागिरि नगरपालिका बलम्बुबाट निर्वाचन आचारसंहिता विपरित स्थानीय महिलाहरूलाई साडी वितरण गर्न लागिएको भन्ने सूचना आएपछि प्रहरी वृत्त थानकोट र प्रहरी प्रभाग बलम्बुबाट संयुक्तरुपमा खटिएको टोलीले चन्द्रागिरि नगर

चन्द्रागिरि वडा नम्बर ८ मा साडी बाँड्ने कार्यक्रम राेक्न प्रहरी पठाइयाे

चुनावी आचारसंहिता उल्लंघन गर्दै चन्द्रागिरि नगरपालिका वडा नम्बर ८ ले महिलाहरूलाई साडी वितरण गर्न लागेपछि कार्यक्रम रोक्न निर्वाचन अधिकृतको कार्यालयले प्रहरी पठाएको छ

आलोचनापछि चन्द्रागिरिमा साडी वितरण स्थगित

काठमाडौं : काठमाडौंको चन्द्रागिरि नगरपालिका-८ ले साडी वितरण कार्यक्रम स्थगित गरेको छ। निर्वाचन आचारसंहिता उल्लंघन हुने भन्दै चौतर्फी आलोचना भएपछि कार्यक्रम स्थगित गरेको हो। चन्द्रागिरि नगरपालिका वडा नम्बर ८ को कार्यालयले आचारसंहिता उल्लंघन गर्दै शनिबार साडी बाँड्न लागेको थियो।कार्यालयले सूचना नै निकालेर वडा कार्यालयमा साडी पाऊँ भनेर आवेदन दिएका महिलाले वडा कार्यालय मातातीर्थमा दिउँसो २ बजे पुगेर साडी बुझिलिन भनेको थियो। सरकारी पैसाबाट चन्द्रागिरि नगरका महिलालाई साडी !कार्यालयले सू