चन्द्रागिरि वडा नम्बर ८ मा साडी बाँड्ने कार्यक्रम राेक्न प्रहरी पठाइयाे

चुनावी आचारसंहिता उल्लंघन गर्दै चन्द्रागिरि नगरपालिका वडा नम्बर ८ ले महिलाहरूलाई साडी वितरण गर्न लागेपछि कार्यक्रम रोक्न निर्वाचन अधिकृतको कार्यालयले प्रहरी पठाएको छ

सम्बन्धित सामग्री

गर्मीमा सिम्पल साडी

गर्मीको समय धेरैको रोजाइमा सिम्पल डिजाइनका साडी पर्ने गरेका छन् । साडी तथा लेहेंगामा ह्यान्डवर्कअनुसार बुटिकको मूल्य बढी पर्न जान्छ । सादी, भर्कन, कोरा, पोतेलगायत मिसाएर काम गर्नुपर्ने हुन्छ । महँगा साडीका लागि...

टोकियोमा जापानको परम्परागत रंगकला प्रयोग भएका साडी प्रदर्शन

दक्षिण एसियामा निकै लोकप्रिय रहेको साडीका पारखीहरुलाई जापानमा उच्च गुणस्तरको साडी उत्पादन हुन्छ भन्ने पक्कै थाहा होला, काठमाडौंका बजारमा पनि जापानी साडी भनेर विक्री भैरहेका हुन्छन् । जापानीहरु साडी प्रयोग नगर्ने भए पनि त्यहाँका कपडा उत्पादकहरुले भने साडी उत्पादन गर्ने गरेका छन् यसै क्रममा जापानको प्राचीन राजधानी क्योटोका पोशाक निर्माताहरूले जापानको परम्परागत रंगाई विधि प्रयोग …

गाउँपालिकाले बाँड्यो १६ लाख ४६ हजार रुपैयाँको साडी

३० असार, काठमाडौं । सर्लाहीको बसबरिया गाउँपालिकाले साढे १६ लाख रुपैयाँ बराबरको साडी वितरण गरेको पाइएको छ । महालेखा परीक्षकको ५९औं प्रतिवेदन अनुसार सो गाउँपालिकाले जनप्रतिनिधिमार्फत उक्त रकम बराबरको साडी खरीद गरेर वितरण गरेको खुलेको छ । यसरी साडी वितरण गर्नु प्रतिफल नदिने कार्यक्रम भएकाले खर्च नियमसम्मत नदेखिएको निष्कर्ष समेत महालेखाको रहेको छ । स्थानीय […]

बेलबारी नगरपालिका : जनप्रतिनिधिलाई साडी र झोला वितरण

नवनिर्वाचित महिला जनप्रतिनिधिलाई मोरङको बेलबारी नगरपालिकाले १ लाख ७४ हजारको साडी वितरण गरेको छ । जनताको सेवामा लाग्ने प्रतिवद्धताका साथ निर्वाचन जितेका जनप्रतिनिधिले आफैंलाई साडी वितरण गर्न थालेपछि कतिपयले त्यसको आलोचना गरेका छन् । बेलबारी नगरसभामा पोशाकका रूपमा महिला जनप्रतिनिधिहरूलाई साडी वितरण गरिएको हो । गत असार ९ गते बसेको नगर कार्यपालिकाको बैठकबाट निर्णय गराएर महिला जनप्रतिनिधिहरूलाई साडी दिएको बताइएको छ । ६ हजार मूल्य बराबरको साडी महिलाहरूलाई दिएको नगरपालिका स्रोतले बताएको

मतदातालाई बाड्न राखेको साडी बरामद

परासी । प्रहरीले पश्चिम नवलपरासीको सुनवल नगरपालिकाबाट मतदातालाई वितरण गर्न राखिएका साडी बरामद गरेको छ । पश्चिम नवलपरासीको सुनवल नगरपालिका–१२ बाट १ बोरा साडी बरामद भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी प्रेमबहादुर शाहीले जानकारी दिनुभयो । स्थानीय सुरेश यादवको घरबाट बरामद भएको साडी ७३ पिस रहेको शाहीले बताउनुभयो । २७ गते मध्यरातिबाट मौन अवधि […]

चन्द्रागिरि नगरपालिकाले बाँड्न लागेको साडी बरामद

काठमाडौँ । चन्द्रागिरि नगरपालिकाले स्थानीय महिलाहरूलाई वितरण गर्न लागेको सारी प्रहरीले बरामद गरेको छ। निर्वाचन आचार संहिता विपरीत स्थानीय महिलाहरूलाई वितरण गर्न भनी नगरपालिकाको वडा नम्बर ८ कार्यालयले खरिद गरेको एक सय १० थान साडी प्रहरीले बरामद गरेको हो । शनिवार निर्वाचन अधिकृतको कार्यालय चन्द्रागिरि नगरपालिका बलम्बुबाट निर्वाचन आचारसंहिता विपरीत स्थानीय महिलाहरूलाई साडी वितरण गर्न […]

चन्द्रागिरि नगरपालिकाले सच्यायो साडी वितरणसम्बन्धी सूचना

चन्द्रागिरि नगरपालिकाको वडा नं ८ को कार्यालयमा साडी बाँड्ने सूचनाले सामाजिक सन्जालमा तरंग फैलाएको छ। स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा नगरपालिकाले साडी बाँड्ने कार्यक्रम राखेर निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै...

आलोचनापछि चन्द्रागिरिमा साडी वितरण स्थगित

काठमाडौं : काठमाडौंको चन्द्रागिरि नगरपालिका-८ ले साडी वितरण कार्यक्रम स्थगित गरेको छ। निर्वाचन आचारसंहिता उल्लंघन हुने भन्दै चौतर्फी आलोचना भएपछि कार्यक्रम स्थगित गरेको हो। चन्द्रागिरि नगरपालिका वडा नम्बर ८ को कार्यालयले आचारसंहिता उल्लंघन गर्दै शनिबार साडी बाँड्न लागेको थियो।कार्यालयले सूचना नै निकालेर वडा कार्यालयमा साडी पाऊँ भनेर आवेदन दिएका महिलाले वडा कार्यालय मातातीर्थमा दिउँसो २ बजे पुगेर साडी बुझिलिन भनेको थियो। सरकारी पैसाबाट चन्द्रागिरि नगरका महिलालाई साडी !कार्यालयले सू

सरकारी पैसाबाट चन्द्रागिरि नगरका महिलालाई साडी !

काठमाडौं : सरकारी रकमको दुरुपयोग गरेर चन्द्रागिरि नगरपालिकाको ८ ले महिलाहरुलाई सारी बाँड्न लागेको छ। महिलाहरुको मागअनुसार भन्दै वडाध्यक्ष सन्तोष खड्काले सरकारी रकमबाट महिलाहरुलाई सारी बाँड्न लागेका हुन्।शनिबार दिउँसो २ बजे वडा कार्यालय मातातीर्थमा महिलाहरुलाई साडी लिन आउन सूचना निकालेका छन्। महिलाले साडी पाऊ भनी आवेदन दिएकाले  साडी बाँड्ने कार्यक्रम राखिएको शुक्रबार जारी गरेको सूचनामा भनिएको छ। सरकारी रकमबाट महिलालाई साडी बाड्न लागेको भन्दै सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणी भइर

छठका ब्रतालुलाई सांसद रौनियारले बाँडे १५ सय साडी

पर्सा : छठ पर्वको उपलक्ष्यमा पर्सा क्षेत्र नम्बर ३ का संघीय सांसद हरिनारायण रौनियारले एक हजार पाँच सयभन्दा बढी साडी वितरण गरेका छन्।सांसद रौनियारले पर्साको विन्पोदवासिनी गाउँपालिका, पकाहामैनपूर गाउँपालिका, खरिया नगरपालिका र बहुदरमाई नगरपालिकाको विभिन्न स्थानमा छठ गर्ने ब्रतालु महिलाहरूलाई साडी वितरण गरेका हुन्।साडी वितरण गर्ने क्रममा उनले अगामी दिनमा पनि महिलाहरूको लागि विशेष कार्यक्रम गर्ने बताए। उनि अधिकांश निर्माण ठेक्‍काका काम पूरा नगर्ने र पूरा गरेका पनि स्तरहीन भएको देखिएका पप्पु