भीम उपाध्यायले लौरो बाँड्दा आचारसंहिता लाग्दैन ?

चन्द्रागिरि नगरपालिका–८ का वडाध्यक्ष सन्तोष खड्काले वैशाख दोस्रो साता महिलाहरुलाई साडी वाँड्न खोजेको भन्दै निर्वाचन आयोगले रोक लगाएको छ ।  सरकारी रकमबाट वडामा सारी वितरण गर्ने कार्यले निर्वाचन आचारसंहिता उलंघन भएको भन्दै ...

सम्बन्धित सामग्री

चामल बाँड्ने मन्त्री र नेपाली पार्टीका नेतालाई २४ घण्टे स्पष्टीकरण

काठमाडौँ : निर्वाचन आयोगले चामल बाँड्ने शहरी विकासमन्त्री मेटमणि चौधरी र आफूलाई स्वतन्त्र उम्मेदवार भन्दै लौरो चिह्नबाट प्रचार प्रसार हाम्रो गरेका नेपाली पार्टीका उम्मेदवारलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ।सहमतिबेगर आफैँ निर्वाचन क्षेत्र पुगी चामल वितरण गर्नु सरकारको वार्षिक कार्यक्रम भित्र कुन बुँदामा समावेश छ? भनेर आयोगले मन्त्री चौधरीलाई स्पष्टीकरण सोधेको हो।निर्वाचन आचारसंहिता उल्लङ्घन भएको भए निर्वाचन आयोग ऐन बमोजिम जरिबाना गर्ने चेतावनी दिएको छ। आफ्नो निर्वाचन क्षेत्रका बाढीपीडितको नाममा चा

'लौरो' चुनाव चिह्न लिएको दलका उम्मेदवारले स्वतन्त्र भनेर प्रचार गरेपछि...

निर्वाचन आयोगले 'लौरो' चुनाव चिह्न लिएको राजनीतिक दल ‘हाम्रो नेपाली पार्टी’ का उम्मेदवारले स्वतन्त्र उम्मेदवारको रुपमा प्रचारप्रसार गरिरहेको थाहा पाएपछि कारबाही प्रक्रिया अघि बढाएको छ । आयोगले सो दलका उम्मेदवारहरुलाई पत्राचार गर्दै आचारसंहिता उल्लंघनको कसुरमा किन कारबाही नगर्ने ? भन्ने कारणसहित २४ घण्टाभित्र स्पष्टीकरण दिन भनेको छ ।

लौरो अभियानद्वारा उम्मेदवारी दर्तामै आचारसंहिता उल्लंघन

हाम्रो नेपाली पार्टी (लौरो अभियान)ले उम्मेदवारी दर्तामै आचारसंहिता उल्लंघन गरेको छ । निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिताअनुसार निर्वाचनमा राष्ट्रिय झन्डा प्रयोगमा रोक लगाइएको छ । तर, लौरो अभियानबाट स्वतन्त्र उम्मेदवारको रुपमा उम्मेदवारी दर्ता गराएको दाबी गरेका मकवानपुरका उम्मेदवारहरुले राष्ट्रिय झन्डा भिरेर उम्मेदावरी दर्ता गराएका छन् ।