काठमाडौं । निर्वाचन आचारसंहिता विपरीत स्थानीय महिलाहरूलाई वितरण गर्न लागिएका ११० थान सारी प्रहरीले नियन्त्रणमा लिएको छ । स्थानीय निर्वाचनको मिति नजिकिँदै गर्दा चन्द्रागिरि नगरपालिका वडा नम्बर ८ का अध्यक्ष वडाध्यक्ष सन्तोष खड्काले सरकारी रकमबाट वडामा सारी बाँड्ने तयारी गरेका थिए । साडी वितरणको सूचना पाए लगत्तै प्रहरी वृत्त थानकोट र प्रहरी प्रभाग बलम्बुबाट संयुक्त […]