सैन्य कारबाही घटाउने भन्दै रुसले झुटो प्रतिबद्धता जनायो- युक्रेन

रुसले युक्रेनसँगको वार्तामा थप विश्वास बढाउनका लागि राजधानी किभ र चेर्निहाइभ सहरमा सैन्य गतिविधि घटाउने प्रतिवद्धता व्यक्त गरेको छ । यद्यपि, युक्रेनी अधिकारीहरुले भने रुसले झुटो प्रतिवद्धता गरेको र आफ्नो रक्षा सेनालाई त्यहाँबाट पछि नहटाउने जनाएको छ ।

सम्बन्धित सामग्री

युक्रेनले वार्ता गर्न नचाहेका कारण रुसको सैन्य कारबाही जारी : रुसी राष्ट्रपति

युक्रेनले असैनिकीकरण गर्ने बारे वार्ता गर्न नचाहेका कारण रूसले सैन्य कारबाही जारी राख्न बाध्य भएको रुसले दाबी गरेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन “असैनिकीकरणको लागि तत्पर नभएकाले सैन्य लगायतका अन्य उपायहरू अवलम्बन गर्न रुस बाध्य भएको बताउनु भएको छ । ‘जब रुसले आफ्नो विशेष सैन्य कारबाहीको लक्ष्य भेट्छ तब शान्ति आउँछ,’ पुटिनले भन्नु …

युक्रेनले वार्ता गर्न नचाहेको रुसी राष्ट्रपतिको आरोप

मस्को – युक्रेनले असैनिकीकरण गर्ने बारे वार्ता गर्न नचाहेका कारण रूसले सैन्य कारबाही जारी राख्न बाध्य भएको रुसले दाबी गरेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन असैनिकीकरणको लागि तत्पर नभएकाले सैन्य लगायतका अन्य उपायहरू अवलम्बन गर्न रुस बाध्य भएको बताएका छन् । ‘जब रुसले आफ्नो विशेष सैन्य कारबाहीको लक्ष्य भेट्छ तब शान्ति आउँछ,’ पुटिनले […]

पाँच कारणले अझ भड्कन सक्छ रुस–युक्रेन युद्ध

रुस र युक्रेनबीचको युद्ध फेरि चर्किएको छ । नाटो र युरोपेली संघको चेतावनीको बाबजुद रुसले यस वर्षको फेब्रुअरी २४ मा युक्रेनमा आफ्ना सेना पठापछि सुरु यो युद्ध अझ चर्किएको हो । रुसले यो कदमलाई सैन्य कारबाही भनेको छ । तर युक्रेनले यसलाई आक्रमण भनेको छ। कमजोर युक्रेनले केही दिनमा नै आत्मसमर्पण गर्ने र सैन्य अभियानले […]

रुसद्वारा युक्रेनको यो दाबी अस्वीकार

रुसले भविष्यमा युक्रेनमाथि ‘पूरा हमला’ अर्थात् चौतर्फी युद्धको घोषणा गर्छ भन्ने दाबीलाई रुसले ठाडो अस्वीकार गरेको छ । रुसले यो दाबीलाई ‘बकवास’ भनेको छ ।तर, रुसले दुई महिनाभन्दा बढी समयदेखि जारी युक्रेन आक्रमणलाई ‘युद्ध’ मान्न अस्वीकार गर्दै आएको छ । रुसले युक्रेनमा जारी आफ्नो आक्रमणलाई विशेष सैन्य अभियानको रूपमा वर्णन गरेको छ । तर पश्चिमी देशका अधिकारीहरूले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले विजय परेडको दिन मे ९ मा सैन्य कारबाही बढाउने घोषणा गर्न सक्

युक्रेनबाट १० लाख शरणार्थी पलायन

काठमाडौँ- युक्रेनमा रुसको सैन्य कारबाही शुरु भएयता १० लाख शरणार्थी युक्रेन छाडेर भागेका छन् । रुसले आक्रमण थालेदेखि सात दिनको अवधिमा करिब १० लाख शरणार्थीले युक्रेन छोडेको संयुक्त राष्ट्र शरणार्थी एजेन्सी युएनएचसीआरले जनाएको हो । आफ्नो ट्विटर ह्यान्डलमा युएनएचसीआर उच्चायुक्त फिलिपो ग्रान्डीले लेखेका छन् “केवल सात दिनमा हामीले युक्रेनबाट छिमेकी देशहरूमा १० लाख शरणार्थीहरू पलायन […]

देउवा सरकार युक्रेनको पक्षमा ढल्कियो, के भन्छन् परराष्ट्रविद् ?

अघिल्लो साता बिहीबारदेखि रुसले आफ्नो छिमेकी देश युक्रेनमाथि सुरु गरेको सैन्य कारबाही जारी छ । रुस–युक्रेन विवादलाई हेर्ने सन्दर्भमा विश्वका विभिन्न देशहरू यतिबेला फरक फरक ध्रुवमा बाँडिएका छन् । सोमबार जेनेभामा भएको संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषद्मा युक्रेनबारे छलफल हुनुपर्ने प्रस्तावमा भएको मतदानमा नेपालले युक्रेनको पक्षमा भोट हालेको छ । तर नेपालका दुई छिमेकी देशहरू चीनले विपक्षमा भोट हालेको छ भने भारत तटस्थ  बसेको छ ।युक्रेनबारे छलफल हुनुपर्ने प्रस्तावको पक्षमा परिषद्मा रहेका

रुस–युक्रेन तनाव : चेल्सी बेच्ने तयारीमा अब्राहिमोविच ?

रुसी अर्बपति रोमन अब्राहिमोविचले प्रिमियर लिग फुटबल क्लब चेल्सी बेच्ने तयारी गरेका छन् । स्वीस व्यवसायी हान्सहोर्ग विसले आफूसहित केही व्यवसायीलाई चेल्सी किन्ने अफर आएको जानकारी दिएका हुन् । रुसले युक्रेनमाथि सैन्य कारबाही सुरु गरेपछि अब्राहिमोविच निकै दबाबमा रहेका छन् । पश्चिममा मुलुकहरूले रुसमा लगाएको प्रतिबन्धहरूका कारण अब्राहिमोविचले क्लबलाई बेच्ने निधोमा पुगेको बताइएको छ । अब्राहिमोविचले यसअघि चेल्सीको फाउन्डेन्सनले अनिश्चितकालका लागि क्लबको नेतृत्व लिने विज्ञप्तिमार्फत जारी दिइसके

रुसले भिटो प्रयोग गरेर रोक्यो युक्रेनसम्बन्धी प्रस्ताव

संयुक्त राष्ट्रको सुरक्षा परिषद्मा युक्रेनसँग जोडिएको एक प्रस्तावलाई रुसले भिटो प्रयोग गरेर रोकेको छ । परिषद्मा रुसको आक्रमणलाई निन्दा गर्ने प्रस्तावको पक्षमा ११ सदस्य राष्ट्रले भोट गरेका थिए । तर रुसले स्थायी सदस्यको रुपमा आफ्नो भिटो प्रयोग गरेर त्यसलाई रोकेको हो । यसमा भारत, चीन र यूएईले भाग लिएन । संयुक्त राष्ट्रमा रुसी दूतले रुसले युक्रेन या युक्रेनको नागरिक विरुद्ध सैन्य कारबाही सुरु नगरेको र डोनबासका नागरिकको सुरक्षाका लागि आफूहरूले यो कदम उठाएको स्पष्ट पारेका थिए । सुरक्षा परिषद्मा भ

युक्रेन-रुस द्वन्द्व : पहिलो दिनमै यस्ता दृश्य (१० फोटो)

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले छिमेकी मुलुक युक्रेनमाथि सैन्य आक्रमण शुरु गरिएको बिहीबार बिहान घोषणा गरेसँगै युक्रेनमाथी गोलाबारी सुरु भएको छ।रुसले युक्रेनमा गरेको सैन्य कारबाहीका क्रममा साता जनाको मृत्यु भएको छ। युक्रेनी प्रहरीलाई उदृत गर्दै रुसले विस्फोटन गराएको बमका कारण सात जनाको ज्यान गएको बताएको बीबीसीले जनाएको छ।राष्ट्रपति पुटिनले युक्रेनको पूर्वी क्षेत्रमा आक्रमण केन्द्रित गरिएको र त्यो रसियाको आत्मरक्षाका लागि भएको दाबी गरेका छन्। यता युक्रेनका सैन्य कारबाही सुरु भएपछि राजधानी किफ छ

युक्रेनमा सैन्य कारबाही सुरु गरेको रुसको घोषणा, राजधानीमा विस्फाेट

१२ फागुन, काठमाडौं । रुसले युक्रेनमा सैन्य कारबाही सुरु गर्ने घोषणा गरेको छ । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा युक्रेन संकटबारे छलफल चलिरहेको बेला रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सैन्य कारबाहीको घोषणा गरेका हुन् । पुटिनले टेलिभिजन सम्बोधनको क्रममा डोनबास क्षेत्रमा विशेष सैन्य अभियान सुरु भएको घोषणा गरेको बीबीसीले जनाएको छ । यसैबीच राजधानी किभ,  डोनेट्स्क र […]