युक्रेनमा सैन्य कारबाही सुरु गरेको रुसको घोषणा, राजधानीमा विस्फाेट

१२ फागुन, काठमाडौं । रुसले युक्रेनमा सैन्य कारबाही सुरु गर्ने घोषणा गरेको छ । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा युक्रेन संकटबारे छलफल चलिरहेको बेला रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सैन्य कारबाहीको घोषणा गरेका हुन् । पुटिनले टेलिभिजन सम्बोधनको क्रममा डोनबास क्षेत्रमा विशेष सैन्य अभियान सुरु भएको घोषणा गरेको बीबीसीले जनाएको छ । यसैबीच राजधानी किभ,  डोनेट्स्क र […]

सम्बन्धित सामग्री

रुसकाे सुरक्षाका लागि युक्रेनमा सैन्य कारबाही आवश्यक छ : पुटिन

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले देशकाे सुरक्षाका लागि युक्रेनमा विशेष सैन्य कारबाही आवश्यक भएको बताउनुभएको छ । विजय दिवसको अवसरमा राजधानी मस्कोको रेड स्क्वायरमा भएको समारोहमा पुटिनले रुसले सहफ समयमा सहफ निर्णय गरेको दाबी गर्नुभएको बीबीसीले जनाएको छ । पुटिनले युक्रेनमाथि भइरहेको आक्रमणको निर्णय स्वतन्त्र, बलियो र सार्वभौम राष्ट्रका लागि सही निर्णय भएको जिकिर गर्नुभएको छ । रुसी सेनालाई सम्बोधन गर्दै पुटिनले आफूहरू रुसको सुरक्षाका लागि लडिरहेको बताउनुभयो । रुसले युरोपलाई निष्पक्ष समाधान खोज्न अपि...

रुसी हमलामा पूर्वी युक्रेनमा २१ सर्वसाधारणको मृत्यु

रुसको पछिल्लो हमलामा कम्तीमा २१ सर्वसाधारणको मृत्यु भएको छ । पूर्वी युक्रेनमा भएका ती हमलामा २७ जना घाइते भएका दोनेत्सका गर्भनरले बताए । पूर्वी युक्रेनमा रुसले आफ्नो सैन्य कारबाही तीब्र पारेको छ । रुसको वायुसेनाले युक्रेनमा ३९ सैन्य केन्द्रमा आक्रमण गरेको रुसी रक्षा मन्त्रालयका अधिकारीलाई उदृत गर्दै रुसी समाचार संस्था तासले जनाएको छ । तीमध्येः दुई कमाण्ड पोष्ट र युक्रेनको सशस्त्र बलको जनशक्ति र सैन्य उपकरणहरूको क्षेत्र रहेको मन्त्रालयका मेजर जनरल इगोर कोनासेन्कोभले बताए ।युक्रेनले रुसलाई मू

रुसी सेनाले नै भन्यो — युक्रेनमा मानवीय अवस्था डरलाग्दो

किभ-युक्रेनमा मानवीय अवस्था तीव्र रुपमा बिग्रदै गएको र धेरै शहरमा अवस्था डरलाग्दो भएको रुसी सेनाले दाबी गरेको छ । युक्रेनमाथि रुसी हमलाको १७ औं दिन शनिबार ‘विशेष सैन्य कारबाही’ का क्रममा रुसी सेनाले यस्तो दाबी गरेको हो । ‘दुर्भाग्यवश युक्रेनमा मानवीय अवस्था निरन्तर तीव्र ढंगले बिग्रदै गएको छ र केही सहरमा डरलाग्दो अवस्था देखिएको छ’,रुसी राष्ट्रिय रक्षा नियन्त्रण केन्द्रका प्रमुख मिखाइल मिजिन्तसेभले भने । युक्रेन राष्ट्रबादी आवासीय क्षेत्रमा बिस्फोटक पदार्थहरु बिच

युक्रेनमा लडाकु पठाउने योजनालाई पुटिनको समर्थन

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार स्वयंसेवकहरूलाई युक्रेनमा लड्न अनुमति दिने योजनालाई समर्थन गरेका छन् । उनले युक्रेनमा जारी युद्ध-कारबाहीलाई "विशेष सैन्य कारबाही"  भनेका छन् । "यदि तपाईंले स्वैच्छिक आधारमा (पूर्वी युक्रेनका पृथकतावादीहरूलाई मद्दत गर्न) चाहने मानिसहरू देख्नुभयो भने, तपाईंले उनीहरूलाई आधा बाटोमा भेट्नुपर्छ र उनीहरूलाई लडाई क्षेत्रहरूमा जान मद्दत गर्नुपर्छ," पुटिनले रक्षामन्त्री सर्गेई शोइगु"  दुरलाई भने।

युक्रेनमा ‘भाडाका विदेशी सेना’ रुसको टाउको दुःखाइ बन्दै

२१ फागुन, काठमाडौं । रुसले युक्रेनमा विशेष सैन्य कारबाही थालनी गरेको नौ दिन पुगिसकेको छ । तर रुसी सेना अपेक्षा गरे अनुसार अघि बढ्न सकिरहेको छैन । हुन त, खेर्सन जस्तो महत्वपूर्ण बन्दरगाह शहर रुसको पूरै नियन्त्रणमा आएको छ । खार्किभ र मारिउपो जस्ता शहरमा समेत रुसी सेनाले व्यापक घेराबन्दी गरिरहेको छ । राजधानी किएभलाई […]

सरकारले युक्रेनमा फसेका नेपालीको उद्दारमा किन चासो नदिएको होला ?

युक्रेनमाथि रुसले सैन्य कारबाही सुरु गरेको छ। आक्रमणको दोस्रो दिनमा नै रुसी सेना राजधानी किएभ प्रवेश गरिसकेको छ। भारी गोलावारीका कारण दुईसय बढी युक्रेनीको मृत्यु भइसकेको छ। विभिन्न देशले युक्रेनमा फसेका नागरिकको उद्दार गरिरहेका छन्। युक्रेनमा केही नेपाली नागरिक पनि फसेका र उनीहरुले उद्दारका लागि पहल गरिदिन आग्रह गरेपनि सरकारले भने अझै नेपालीको उद्दारमा चासो दिएको छैन।

रूसले युक्रेनमा किन हमला गऱ्यो, पुटिन के चाहन्छन् ?

रूसले बिहीबारदेखि युक्रेनमाथि सैनिक हमला थालेको छ । तर, रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले कयौं महिनासम्म युक्रेनमा रूसले हमला गर्ने योजना नबनाएको बताइरहेका थिए । बिहीबार चाहिँ टेलिभिजन प्रत्यक्ष प्रसारणमा पुटिन आए र युक्रेनविरुद्ध विशेष सैन्य कारबाही घोषणा गरे । ‘मिन्स्क शान्ति सम्झौता’ अन्त्य गर्ने र युक्रेनका दुई विखण्डनकारी क्षेत्रमा सेना पठाउने निर्देशनलगत्तै पुटिनले युक्रेनमा विशेष सैन्य कारबाही घोषणा गरेका हुन् । पुटिनको यो घोषणापश्चात युक्रेनको राजधानी कियभसमेत देशका अन्य

रुसले युक्रेनमा आक्रमण गर्ने बहाना खोजिरहेको छ : अमेरिका

रुसले युक्रेनमा आक्रमण गर्ने बहाना खोजिरहेको अमेरिकाले आरोप लगाएको छ ।  अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसले आगामी दिनमा सैन्य कारबाही सुरु गर्न सक्ने बताएका छन् । तर,  समस्या  समाधानका लागि कूटनीतिक समाधान अझै सम्भव रहेको  उनले बताए ।   अमेरिकी विदेश नीतिसँग सम्बन्धित  अधिकारीहरूले  भनेको छन,  सम्भावित कारणहरू सूचीबद्ध गरेका छन् जुन रूसले युक्रेनमा आक्रमण गर्न […]