रुसले भविष्यमा युक्रेनमाथि ‘पूरा हमला’ अर्थात् चौतर्फी युद्धको घोषणा गर्छ भन्ने दाबीलाई रुसले ठाडो अस्वीकार गरेको छ । रुसले यो दाबीलाई ‘बकवास’ भनेको छ ।तर, रुसले दुई महिनाभन्दा बढी समयदेखि जारी युक्रेन आक्रमणलाई ‘युद्ध’ मान्न अस्वीकार गर्दै आएको छ । रुसले युक्रेनमा जारी आफ्नो आक्रमणलाई विशेष सैन्य अभियानको रूपमा वर्णन गरेको छ । तर पश्चिमी देशका अधिकारीहरूले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले विजय परेडको दिन मे ९ मा सैन्य कारबाही बढाउने घोषणा गर्न सक्