तेस्रो विश्व युद्ध आणविक र विनाशकारी हुनेछ : रुसी विदेशमन्त्री

  रुस–युक्रेनमा जारी युद्धका बीच रुसी विदेशमन्त्री लाभरोभले डरलाग्दो  बयान दिएका छन् । उनले तेस्रो विश्वयुद्ध आणविक र विनाशकारी हुने बताए । रुस र युक्रेनबीच जारी युद्धको आज सातौं दिन हो, जसमा आज रुसी सेनाले खार्किवलाई निशाना बनाएको छ । सेनाको निशाना खार्किभमा रहेको प्रहरी मुख्यालय पनि बनेको छ । रुस युक्रेनसँगको दोस्रो चरणको वार्ताका […]

सम्बन्धित सामग्री

ब्रिक्समा जोडिन चाहने देशहरूको आवेदन तत्काल बन्द

काठमाडौं । गैर पश्चिमा देशहरूको संगठन ब्रिक्समा जोडिन चाहने देशहरूलाई तत्काल आवेदन बन्द भएको सार्वजनिक भएको छ । बुधवार यसको जानकारी रुसी विदेशमन्त्री सेग्री लेभ्रोबले बताएका छन् । रुसी विश्व च्यानल आरटीका अनुसार ब्रिक्समा जोडिन चाहने देशहरूको आवेदन भन्दा अहिले सदस्यता पाएका देशहरूसँगको समायोजनमा ध्यान दिइएको लेभ्रोबले बताएका छन् । उनले यो पनि बताएका छन् कि […]

‘विश्वबाट पश्चिमा देशहरुको आधिपत्य अन्त्य हुँदैछ’

काठमाडौं : रुसी विदेशमन्त्री सर्गेई लाभरोभले विश्वबाट पश्चिमा आधिपत्यको अन्त्य हुन लागेको बताएका छन्।  संयुक्त राष्ट्र संघको ७८औँ महासभालाई सम्बोधन गर्दै लाभरोवले नव औपनिवेशिक अल्पसंख्यक र भूमण्डलीकरणबीचको संघर्षबाट अब नयाँ विश्व व्यवस्था स्थापित हुन लागेको दाबी गरे।उनले योसँगै पश्चिमा देशहरुले खडा गरेको झुटको साम्राज्य ढल्ने र नयाँ विश्व व्यवस्थाको जन्म हुने बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। उनले अमेरिकाको हातमा रहेको विश्वको सत्ता पनि खोसिन लागेको जिकिर गरे।उनले

युक्रेन द्वन्द्व बढ्दै गए तेस्रो विश्व युद्ध हुने !

मस्को । युक्रेनमाथि आक्रमण गरिरहेको रुसले तेस्रो विश्वयुद्धको चेतावनी दिएको छ । नेटोले किभलाई हतियार आपूर्ति गरेर ‘सारमा’ मस्कोसँगको प्रोक्सी वार (छद्म युद्ध) मा संलग्न भएको उसको आरोप छ । सोमबार सरकारी टेलिभिजनमा प्रसारित अन्तरवार्तामा रुसी विदेशमन्त्री सर्गेई लाभरोभले युक्रेन द्वन्द्व बढ्दै गए तेस्रो विश्व युद्धमा जाने खतरा रहेको चेतावनी दिएका...

पश्चिमा देशको क्रियाकलापले तेस्रो विश्व युद्धको जोखिम बढायाे : रुस

रुसले युक्रेन मामिलामा पश्चिमा देशहरूको क्रियाकलापले तेस्रो विश्व युद्धको जोखिम बढेको बताएको छ । रुसी विदेशमन्त्री सर्गेई लाभरोभले युक्रेनलाई उस्काउने, भड्काउने र हतियार दिने पश्चिमा देशको मनाेवृत्तिले तेस्रो विश्व युद्धको खतरा वास्तविकतातर्फ उन्मुख भएको बताउनुभएको समाचार संस्था एएफपीले जनाएको छ ।  पश्चिमा देशले युक्रेनलाई रुससँग शान्ति वार्ता गर्नबाट रोकेको, अत्याधुनिक हतियार दिइरहेको र रुसविरुद्ध ठूला सञ्चारमाध्यम प्रयोग गरेर भ्रम छरिरहेको लाभरोभको आरोप छ । रुसको आक्रमणको प्रतिरक्षा गर्न र युक्रेनको मनोबल बढाउन भन्दै उत्...

रुसले परमाणु बमको प्रयोग हुनसक्ने तेस्रो विश्वयुद्धको खतरा औल्यायो

एजेन्सी, १८ फागुन । रुसले तेस्रो विश्व युद्धको खतरा औल्याएको छ । रुसी विदेशमन्त्री सेरगेइ लाभरोभले बुधबार यस्तो खतरा औल्याएका हुन् । लाभरोभले तेस्रो विश्व युद्ध भएमा परमाणु हतियारको प्रयोग हुनसक्ने भन्दै विध्वं मच्चिने बताएको समाचार एजेन्सी आरआइएसले उल्लेख गरेको छ । उनले युक्रेनले आणविक हतियार हासिल गर्न खोजेको टिप्पणी गरे । यसअघि रुसी राष्ट्रपति […]

विश्व स्वास्थ्य संगठन प्रमुख र रूसी विदेश मन्त्रीबीच भेट

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले आइतवार रुसी विदेशमन्त्री सर्गेई लाभरोभसँग भेट गरेका छन् ।