मस्को । युक्रेनमाथि आक्रमण गरिरहेको रुसले तेस्रो विश्वयुद्धको चेतावनी दिएको छ । नेटोले किभलाई हतियार आपूर्ति गरेर ‘सारमा’ मस्कोसँगको प्रोक्सी वार (छद्म युद्ध) मा संलग्न भएको उसको आरोप छ ।
सोमबार सरकारी टेलिभिजनमा प्रसारित अन्तरवार्तामा रुसी विदेशमन्त्री सर्गेई लाभरोभले युक्रेन द्वन्द्व बढ्दै गए तेस्रो विश्व युद्धमा जाने खतरा रहेको चेतावनी दिएका...