युक्रेन युद्धपछि अमेरिकी नेतृत्वको विश्व व्यवस्था अन्त्य हुन्छ: रुसी विदेशमन्त्री

काठमाडौं । रुस र युक्रेनको युद्ध अन्त्य भएपछि अमेरिकी नेतृत्वको विश्व व्यवस्था अन्त्य हुने रुसी विदेशमन्त्री सेर्गी लेभ्रोबले बताएका छन् । लेभ्रोबले युद्ध पछि युक्रेनले रुसले कब्जा गरेको भूमिलाई त्याग्ने र रुसी भएको स्वीकार्ने समेत दाबी गरेका छन् । रुसी विश्व च्यानल आरटीसग शुक्रबार सेन्ट पिटर्सबर्गमा भएको अन्तर्राष्ट्रिय आर्थिक सम्मेलनको दौरानमा बोल्ने लेभ्रोबले यस्तो बताएका […]

सम्बन्धित सामग्री

युक्रेन द्वन्द्व बढ्दै गए तेस्रो विश्व युद्ध हुने !

मस्को । युक्रेनमाथि आक्रमण गरिरहेको रुसले तेस्रो विश्वयुद्धको चेतावनी दिएको छ । नेटोले किभलाई हतियार आपूर्ति गरेर ‘सारमा’ मस्कोसँगको प्रोक्सी वार (छद्म युद्ध) मा संलग्न भएको उसको आरोप छ । सोमबार सरकारी टेलिभिजनमा प्रसारित अन्तरवार्तामा रुसी विदेशमन्त्री सर्गेई लाभरोभले युक्रेन द्वन्द्व बढ्दै गए तेस्रो विश्व युद्धमा जाने खतरा रहेको चेतावनी दिएका...

पश्चिमा देशको क्रियाकलापले तेस्रो विश्व युद्धको जोखिम बढायाे : रुस

रुसले युक्रेन मामिलामा पश्चिमा देशहरूको क्रियाकलापले तेस्रो विश्व युद्धको जोखिम बढेको बताएको छ । रुसी विदेशमन्त्री सर्गेई लाभरोभले युक्रेनलाई उस्काउने, भड्काउने र हतियार दिने पश्चिमा देशको मनाेवृत्तिले तेस्रो विश्व युद्धको खतरा वास्तविकतातर्फ उन्मुख भएको बताउनुभएको समाचार संस्था एएफपीले जनाएको छ ।  पश्चिमा देशले युक्रेनलाई रुससँग शान्ति वार्ता गर्नबाट रोकेको, अत्याधुनिक हतियार दिइरहेको र रुसविरुद्ध ठूला सञ्चारमाध्यम प्रयोग गरेर भ्रम छरिरहेको लाभरोभको आरोप छ । रुसको आक्रमणको प्रतिरक्षा गर्न र युक्रेनको मनोबल बढाउन भन्दै उत्...