एजेन्सी, १८ फागुन । रुसले तेस्रो विश्व युद्धको खतरा औल्याएको छ । रुसी विदेशमन्त्री सेरगेइ लाभरोभले बुधबार यस्तो खतरा औल्याएका हुन् । लाभरोभले तेस्रो विश्व युद्ध भएमा परमाणु हतियारको प्रयोग हुनसक्ने भन्दै विध्वं मच्चिने बताएको समाचार एजेन्सी आरआइएसले उल्लेख गरेको छ । उनले युक्रेनले आणविक हतियार हासिल गर्न खोजेको टिप्पणी गरे । यसअघि रुसी राष्ट्रपति […]