एजेन्सी । रुसी विदेशमन्त्री सर्गेई लाभरोभले युक्रेनमा रुसी आक्रमणको बीचमा फेरि तेस्रो विश्वयुद्धको चेतावनी दिएका छन् । लाभरोभले सोमबार भनेका छन्,‘युक्रेनसँग शान्ति वार्ता जारी रहनेछ ।’ तर, उनले चेतावनी दिदैँ भनेका छन्,‘तेस्रो विश्व युद्धको खतरा ‘वास्तविक’ छ।