रसुवामा चोरीको बिगबिगीः होटल तथा पसल बेलुकी साढे ८ बजेपछि बन्द

काठमाडौँ – रसुवाको कालिका गाउँपालिका–५ मा होटल, चिया पसल तथा खाद्यान्न पसल बेलुकी साढे ८ बजे नै बन्द गर्नुपर्ने भएको छ। जिल्लामा २७ दिनदेखि श्रृंखलावद्ध चोरीको घटना हुन थालेको र गाउँपालिकाको विभिन्न स्थानमा चोरीको घटना नियमितजसो हुन थालेपछि वडा कार्यालयले उक्त निर्णय गरेको हो। वडाध्यक्ष सन्दिप पौडेलको अध्यक्षतामा आइतबार बसेको बैठकले हरेक दिन बेलुकी साढे […]

सम्बन्धित सामग्री

रामेछापमा जुनारको जुस बिक्री बढ्यो

हिजोआज गर्मी बढिरहेको बेला रामेछापमा भने जुनारबाट उत्पादन गरिएको स्क्वास पर्याप्त बिक्री हुने गरेको हो । विभिन्न होटल तथा पसल एवं काजभोमा यस बेला जुनारको स्क्वासलाई जुस बनाएर खानेको सङ्ख्या पनि बढेको छ ।

खोटाङ : लामीडाँडा विमानस्थलमा उडान नहुँदा दर्जनाैँ होटलमा ताला

खाेटाङ - खोटाङको लामीडाँडा विमानस्थलमा उडान बन्द हुँदा दर्जनौँ होटलमा वर्षाैँदेखि ताला लागेकाे छ । रावाबेसी गाउँपालिका–३ लामीडाँडामा रहेकाे विमानस्थलमा २०७३ सालदेखि उडान नहुँदा दर्जनौँ होटलमा ताला लागेको हो । २०२८ सालदेखि सञ्चालनमा आएको लामीडाँडा विमानस्थलमा उडान नहुँदा होटल तथा पसल सुनसान बनेको स्थानीय व्यवसायी जगत थापाले बताउनुभयो । विमानस्थलका कारण आर्थिक केन्द्रका रुपमा विकास हुँदैगएको लामीडाँडामा हिजोआज मानिस आउन छाडेका छन् । दुई चार वटा बाहेक अन्य होटलहर...

व्यवसायीहरुले खुम्बु क्षेत्र छाडे

काठमाडाैं । हिमाली पर्यटनको मुख्य गन्तव्यका रुपमा पर्ने सोलुखुम्बुको उच्च हिमाली क्षेत्र खुम्बुका व्यवसायी तथा स्थानीय बासिन्दा जाडो छल्नका लागि काठमाण्डौ लगायत विभिन्न क्षेत्रमा जान थालेका छन् । पर्यटकीय सिजनमा व्यस्त हुने होटल एवं पसल व्यवसायीहरु पनि जाडो छल्न खुम्बुक्षेत्रबाट बाहिरिएको स्थानीयको भनाई छ । अधिकांश व्यवसायी तथा स्थानीय बाहिरिएसँगै खुम्बुक्षेत्र सुनसान दखिन्छ । पर्यटकीय […]

जुम्लामा कालाेबजारी र म्याद गुज्रिएका खाद्यबस्तु बिक्री

जुम्ला– जुम्लाका व्यवसायीले मूल्य सूची नराखी सामान बेच्ने गरेका छन् । जस कारण पसलैपिच्छे उपभोग्य बस्तुको मूल्य फरक फरक भएको पाइएको छ। होटल तथा पसल करदाता सेवा कार्यालयमा दर्ताबिना नै सञ्चालनमा रहेका भेटिएका छन्। साथै मिति नाघेको उपभोग्य बस्तु खुलेआम किनबेच भइरहँदा पनि स्थानीय सरकार र प्रशासनको ध्यान जान सकेको छैन। खुलेआम व्यापारीहरूले कालोबजारी र […]

रसुवागढी नाकामा चहपहल घट्दा व्यवसायी मारमा

करिब २ वर्ष अघिसम्म चीनसँगको अन्तराष्ट्रिय व्यापारिक नाका रसुवागढीबाट सानादेखि ठुला व्यापारीहरुको व्यापार व्यवसाय राम्रै थियो । रसुवागढी नाका नजिकै रहेका होटल, किराना पसल लगायतमा मानिसहरु खचाखच देखिन्थे, कतै चिनीया...

छिरुवा बजार सुनसान, होटल तथा पसल भएका घरमा चाबी

ताप्लेजुङ-जिल्ला सदरमुकामदेखि एकदिनको पैदल दूरीमा अवस्थित छिरुवा बजार कुनै बेला व्यापारिक केन्द्र थियो । जिल्लाको उत्तरी क्षेत्रका गाउँबस्तीदेखि चीनसँग सीमा जोडिएको ओलाङचुङगोलासम्मका बासिन्दाको दैनिक उपभोग्य सामग्री किनबेच गर्ने थलोका रूपमा छिरुवा बजारको परिचय थियो । अझ कंञ्चनजंघा बेसक्याम्प जाने मुख्य पैदलमार्ग पनि भएकाले ट्रेकिङ क्याम्प अनिवार्य हो । तर समयक्रमसँगै छिरुवा बजार छिचोलेर तमोर नदीको […]

स्याङ्जाका पाँच औषधि पसललाई जरिवाना

स्याङ्जामा माफदण्डविपरीत मेडिकल पसलहरू संचालन गरेको पाइएको छ । जिल्ला प्रशासन कार्यालय स्याङ्जाले गरेको अनुगमनमा अधिकांश मेडिकल पसलहरू मापदण्डविपरीत सञ्चालन गरेको पाइएको हो ।जिल्ला प्रशासनले खाद्यन्न, होटल, मासु पसल लगायत अनुगमन गर्दै आइरहेकोमा औषधी पसलमा पनि अनुगमन थालेको हो । जिल्ला सदरमुकाम पुतलीबजारमा सञ्चालन गरिएका अधिकांश मेडिकल पसलहरू मापदण्डविपरीत भेटिएपछि जरिवाना गरिएको छ ।जिल्लाका सहायक […]

मास्कको प्रयोगबारे काठमाडौँ जिल्ला प्रशासनद्वारा अनुगमन

काठमाडौँ– काठमाडौं जिल्ला प्रशासन कार्यालयको टोलीले आइतबार काठमाडौंको विभिन्न स्थानमा सर्वसाधारणबाट मास्कको प्रयोग भए/नभएको बारे अनुगमन गरेको छ । टोलीले काठमाडौंको नयाँ बानेश्वर, गौशाला, चावाहिल लगायतका क्षेत्रमा होटल, रेष्टुरेन्ट, पसल, सार्वजनिक सवारीमा माक्सको प्रयोग भए नभएको अनुमगन गरेको हो । अनुगमनका क्रममा माक्स प्रयोगमा लापरवाही गरिएको पाइएको र यसले कोरोना जोखिम बढ्ने खतरा भएको काठमाडौंका […]

कोरोनाले थलिएको सौराहामा बाढीले थप आहत (तस्बिरहरू)

भाडामा लिएर होटल, रेष्टुरेन्ट, पसल सञ्चालन गर्न धेरैले छाडिसकेको र कतिपयले बिक्री गरेको पर्यटन व्यवसायी पूर्ण रिजाल बताउँछन्।

उदयपुरका अधिकांश होटल तथा पसल करको दायरामा आएनन्

२० वैशाख, उदयपुर । जिल्ला सदरमुकाम गाईघाटलगायत त्रियुगा नगरपालिका क्षेत्र, चौदण्डी नगरपालिकाको बेल्टारबजार तथा कटारी नगरपालिकाको कटारी बजार क्षेत्रका अधिकांश होटल तथा पसल अवैधरूपमा सञ्चालन हुँदै आएका छन् । त्रियुगा उद्योग वाणिज्य सङ्घ गाईघाटका अनुसार गाईघाट …