जुम्ला– जुम्लाका व्यवसायीले मूल्य सूची नराखी सामान बेच्ने गरेका छन् । जस कारण पसलैपिच्छे उपभोग्य बस्तुको मूल्य फरक फरक भएको पाइएको छ। होटल तथा पसल करदाता सेवा कार्यालयमा दर्ताबिना नै सञ्चालनमा रहेका भेटिएका छन्। साथै मिति नाघेको उपभोग्य बस्तु खुलेआम किनबेच भइरहँदा पनि स्थानीय सरकार र प्रशासनको ध्यान जान सकेको छैन। खुलेआम व्यापारीहरूले कालोबजारी र […]