कोरोनाले थलिएको सौराहामा बाढीले थप आहत (तस्बिरहरू)

भाडामा लिएर होटल, रेष्टुरेन्ट, पसल सञ्चालन गर्न धेरैले छाडिसकेको र कतिपयले बिक्री गरेको पर्यटन व्यवसायी पूर्ण रिजाल बताउँछन्।