काठमाडाैं । हिमाली पर्यटनको मुख्य गन्तव्यका रुपमा पर्ने सोलुखुम्बुको उच्च हिमाली क्षेत्र खुम्बुका व्यवसायी तथा स्थानीय बासिन्दा जाडो छल्नका लागि काठमाण्डौ लगायत विभिन्न क्षेत्रमा जान थालेका छन् । पर्यटकीय सिजनमा व्यस्त हुने होटल एवं पसल व्यवसायीहरु पनि जाडो छल्न खुम्बुक्षेत्रबाट बाहिरिएको स्थानीयको भनाई छ । अधिकांश व्यवसायी तथा स्थानीय बाहिरिएसँगै खुम्बुक्षेत्र सुनसान दखिन्छ । पर्यटकीय […]