मास्कको प्रयोगबारे काठमाडौँ जिल्ला प्रशासनद्वारा अनुगमन

काठमाडौँ– काठमाडौं जिल्ला प्रशासन कार्यालयको टोलीले आइतबार काठमाडौंको विभिन्न स्थानमा सर्वसाधारणबाट मास्कको प्रयोग भए/नभएको बारे अनुगमन गरेको छ । टोलीले काठमाडौंको नयाँ बानेश्वर, गौशाला, चावाहिल लगायतका क्षेत्रमा होटल, रेष्टुरेन्ट, पसल, सार्वजनिक सवारीमा माक्सको प्रयोग भए नभएको अनुमगन गरेको हो । अनुगमनका क्रममा माक्स प्रयोगमा लापरवाही गरिएको पाइएको र यसले कोरोना जोखिम बढ्ने खतरा भएको काठमाडौंका […]