काठमाडौँ : मंगलबार साँझ एकाएक सोसल मिडियामा हल्ला मच्चियो- सर्वोच्च अदालतले मनाङबाट प्रदेश सभामा निर्वाचित दीपक मनाङेलाई ज्यान मुद्दामा पाँच वर्ष जेल सजाय सुनायो।
सोसल मिडियाको हल्लालाई पछ्याउँदै टेलिभिजनहरुमा ब्रेकिङ न्युज स्क्रोल हुन थाले। केही बेरमा अनलाइनहरुमा पनि समाचार देखिन थाले।
अधिकांश समाचारमा सर्वोच्च अदालतले मनाङेलाई पाँच वर्षको जेल