राप्रपाले समानुपातिकमा सांसद पद बेचेको छैन, कसैको नातागोता राखेको छैन : लिङ्देन

५ कात्तिक, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टीले मात्र समानुपातिक पद्धतिमा सांसद पद नबेचेको दावी गरेका छन् । शनिबार काठमाडौंमा आयोजित पाटीको कार्यक्रममा उनले समानुपातिकमा सांसद पद नबेचेको, कसैको नातागोतामा मानिस नराखेको जिकिर गरे । ‘राष्ट्रिय प्रजातन्त्र पार्टी मात्र त्यस्तो पार्टी हो, जसले समानुपातिक सांसद पद कसैलाई बेचेको छैन, कसैको नातागोता […]

सम्बन्धित सामग्री

लिङ्देन, राणा र मिश्र, काठमाडौँमा आयोजित देउसी–भैलो कार्यक्रममा – देशसञ्चार

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिक सांसद पद आफ्नो पार्टीले मात्रै

समानुपातिक सांसद पद बेचेका छैनौँ : अध्यक्ष लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिक सांसद पद आफ्नो पार्टीले मात्रै नबेचेको दाबी गरेका छन् ।  अध्यक्ष लिङदेनले सो पदमा लागि कसैको नातेदार र नजिक–टाढाको मानिस भनेर आफूहरूले चयन नगरेको जिकिर समेत गरे ।तिहारसहितको चाडपर्वको अवसर पारेर शनिबार पार्टीले काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले कुनै नातेदारलाई त्यसरी नराखेको र राखेको भए सबैको प्रोफाइल पल्टाएर हेर्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए

राजेन्द्र लिङ्देल एमाले प्रवेश गरे सांसद पद नै गुम्ने

प्रकाश ढकाल/उज्यालो । काठमाडौं, पुस २१ – वाम गठबन्धनको समर्थनमा झापा–३ बाट निर्वाचित राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देन एमाले प्रवेश ...