नागरिकता र पासपोर्ट अनुसन्धानमा हस्तक्षेप नगर्ने लामिछानेको प्रतिवद्धता

काठमाडौं । नवनियुक्त उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले क्याबिनेटभित्र पनि प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताउनुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहनु भएका उहाँले सोमबार अपरान्ह सिंहदरबारमा पुगेर पदभार ग्रहण गरे लगत्तै सञ्चारकर्मीमाझ यस्तो योजना सार्वजनिक गर्नु भएको हो । उपप्रधानमन्त्री लामिछानेले जनताको पीरमर्का नबुझ्ने अथवा कुनै पनि गलत काम क्याविनेटमा पनि हुन्छ कि […]

सम्बन्धित सामग्री

एनओसी लिएर नागरिकता, सर्टिफिकेट र पासपोर्ट छोडेर हिँड्‌नेहरू (सूचीसहित)

‘एनओसी पाएपछि नागरिकता, पासपोर्ट र सर्टिफिकेट बिर्सेर जान्छन् । तत्कालै नाम बोलाउँछौँ । मेरो हो भनेर आउनु हुन्न,’ शाखाका प्रमुख शान्तिराम पौडेलले भने ।

काभ्रेमा नागरिकता भन्दा राहदानी लिनेकाे संख्या बढी

काभ्रे । जिल्ला प्रशासन कार्यालय काभ्रेमा नेपाली नागरिकताको प्रमाणपत्र लिने भन्दा राहदानी (पासपोर्ट) लिने मानिसको संख्या बढेको छ । कार्यालयको तथ्यांक अनुसार पछिल्लो ३ महिनामा नागरिकता लिने भन्दा पासपोर्ट लिनेको संख्या बढी देखिएको हाे । फागुन महिनामा ७ सय २८ जनाले नयाँ नागरिकता लिएका छन् । त्यस्तै २ हजार २ सय ८९ जनाले राहदानी लिएका […]

यसरी २३५० डलर तिरेर त्यागेका थिए रविले अमेरिकी नागरिकता

सामान्यतया कुनै व्यक्तिले अमेरिकी नागरिकता त्याग्न चाहन्छ भने सबैभन्दा पहिले उसले अर्को देशको नागरिकता र पासपोर्ट लिनुपर्छ । दोहोरो नागरिकताका लागि अनुमति दिने देशको नागरिकता लिएपछिमात्र अमेरिकी नागरिकता त्याग्न सहज छ । कुनै पनि व्यक्ति राज्यविहिन हुनसक्ने खतरा भएका कारण दोश्रो देशको नागरिकता नलिएसम्म अमेरिकी नागरिकता त्याग्दा कानुनी जटिलता पैदा हुनसक्छ । तर रविले यो […]

‘नागरिकता र पासपोर्ट छानबिनमा कुनै हस्तक्षेप हुँदैन’

काठमाडौं– गृहमन्त्री रवि लामिछानेले आफ्नो नागरिकता र पासपोर्ट छानबिनका लागि कुनै हस्तक्षेप नगर्ने बताएका छन् । सोमबार सिंहदरबारस्थित गृहमन्त्रालयमा पदभार ग्रहणका क्रममा लामिछानेले आफूविरुद्ध परेका उजुरीमा निष्पक्ष छानबिन हुने दाबी गरे । अपराध अनुसन्धान महाशाखाले उनको पासपोर्टबारे सूक्ष्म ढंगले छानबिन गरिरहेकै बेला दलहरूले उनलाई गृहमन्त्री बनाएका छन् ।  ‘म, ऊ, मेरो, आफ्नो भनेर पक्षपात हुँदैन। […]

नागरिकता पासपोर्ट छानबिनमा हस्तक्षेप गर्दिनँ: गृहमन्त्री लामिछाने

काठमाडौँ – गृहमन्त्री रवि लामिछानेले आफ्नो नागरिकता र पासपोर्ट छानबिनका क्रममा हस्तक्षेप नगर्ने दाबी गरेका छन्। सोमबार सिंहदरबारस्थित गृहमन्त्रालयमा पदभार ग्रहण गर्दै लामिछानेले आफूविरुद्ध परेका उजुरीमा निष्पक्ष छानबिन हुने बताएका हुन्। लामिछानेले खारेज भइसकेको नागरिकताका आधारमा उम्मेदवारी दिएर जितेको र एकैपटक नेपाल तथा अमेरिकाको नागरिकता लिएको विषयमा गृह मातहतकै निकायले छानिबन गरिहेका छन्। अपराध अनुसन्धान […]

म्यानमारका नागरिकले नेपाली नागरिकता र पासपोर्ट लिएको खुलासा

एक जना विदेशी नागरिकले झुटा विवरण पेस गरी नेपाली नागरिकता लिएको पाइएको छ। म्यानमारबाट आएका एक नागरिकले सर्लाहीमा बसेर नेपाली नागरिकता लिइ मदरसामा पठनपाठन गराउँदै आएको खुलेको काठमाडौं उपत्यका अपराध अनुसन्धान...

यसरी त्याग्न सकिन्छ अमेरिकी नागरिकता

सामान्यतया कुनै व्यक्तिले अमेरिकी नागरिकता त्याग्न चाहन्छ भने सबैभन्दा पहिले उसले अर्को देशको नागरिकता र पासपोर्ट लिनुपर्छ । दोहोरो नागरिकताका लागि अनुमति दिने देशको नागरिकता लिएपछिमात्र अमेरिकी नागरिकता त्याग्न सहज छ । कुनै पनि व्यक्ति राज्यविहिन हुनसक्ने खतरा भएका कारण दोश्रो देशको नागरिकता नलिएसम्म अमेरिकी नागरिकता त्याग्दा कानुनी जटिलता पैदा हुनसक्छ । कतिपय कुटनीतिक पोष्टहरुले […]

विश्वमा सबैभन्दा शक्तिशाली पासपोर्ट जापान र सिंगापुरको

काठमाडौँ– धेरै देशमा अनअराइभल भिसा पाउने देशको सूचीमा जापान र सिंगापुर रहेका छन् । यही सूचीका आधारमा कुन देशको पासपोर्ट कति शक्तिशाली भन्ने मापन गरिन्छ । बेलायतको राजधानी लण्डनस्थित विश्वका नागरिकता तथा आवासीय परामर्शदाता संस्था हेन्ले एण्ड पार्टनर्सको पछिल्लो प्रतिवेदनमा विश्वका धनी मुलुकका नागरिकले जुनसुकै देशमा स्वतन्त्रपूर्वक हिँडडुल गर्न पाउँदै आएका छन् । अन्तर्राष्ट्रिय हवाई […]

कसरी भयो नेपाली पासपोर्ट विश्वमै कमजोर?

काठमाडौँ – बेलायतको लण्डनमा रहेको विश्वव्यापी रुपमा नागरिकता तथा आवासीय विषयमा सुझाव दिने संस्था हेल्नी एण्ड पार्टनर्सले जारी गरेको सूचीमा नेपालको पासपोर्ट विश्वकै कमजोरमध्येमा परेको छ । हेन्ली एण्ड पार्टनर्सले सन् २०२२ का लागि जारी गरेको विश्वका विभिन्न देशका पासपोर्टको बरियता सूचीमा नेपालको पासपोर्ट पुछारबाट आठौँ स्थानमा परेको हो। पासपोर्टको बरियताले यात्राको स्वतन्त्रतालाई पनि संकेत […]

यसरी त्याग्न सकिन्छ अमेरिकी नागरिकता

सामान्यतया कुनै व्यक्तिले अमेरिकी नागरिकता त्याग्न चाहन्छ भने सबैभन्दा पहिले उसले अर्को देशको नागरिकता र पासपोर्ट लिनुपर्छ । दोहोरो नागरिकताका लागि अनुमति दिने देशको नागरिकता लिएपछिमात्र अमेरिकी नागरिकता त्याग्न सहज छ । कुनै पनि व्यक्ति राज्यविहिन हुनसक्ने खतरा भएका कारण दोश्रो देशको नागरिकता नलिएसम्म अमेरिकी नागरिकता त्याग्दा कानुनी जटिलता पैदा हुनसक्छ । कतिपय कुटनीतिक पोष्टहरुले […]