कसरी भयो नेपाली पासपोर्ट विश्वमै कमजोर?

काठमाडौँ – बेलायतको लण्डनमा रहेको विश्वव्यापी रुपमा नागरिकता तथा आवासीय विषयमा सुझाव दिने संस्था हेल्नी एण्ड पार्टनर्सले जारी गरेको सूचीमा नेपालको पासपोर्ट विश्वकै कमजोरमध्येमा परेको छ । हेन्ली एण्ड पार्टनर्सले सन् २०२२ का लागि जारी गरेको विश्वका विभिन्न देशका पासपोर्टको बरियता सूचीमा नेपालको पासपोर्ट पुछारबाट आठौँ स्थानमा परेको हो। पासपोर्टको बरियताले यात्राको स्वतन्त्रतालाई पनि संकेत […]

सम्बन्धित सामग्री

१८ वर्षदेखि कमजोर बनिरहेको नेपाली पासपोर्ट

काठमाडौँ- नेपाली पासपोर्ट हरेक वर्ष खस्किँदै गएको छ । ‘द हेन्ली पासपोर्ट इन्डेक्स’ले हालै सार्वजनिक गरेको रिपोर्टअनुसार यो वर्ष पनि नेपाली पासपोर्टको साख गिर्दो छ । ‘द हेन्ली पासपोर्ट इन्डेक्स’ले अन्तर्राष्ट्रिय हवाइ यातायात आयोगले प्रदान गर्ने तथ्याङ्कको आधारमा पासपोर्टको मापन गर्ने गर्छ । विश्वभरका राष्ट्रह...

१८ वर्षदेखि कमजोर बनिरहेको नेपाली पासपोर्ट

काठमाडौँ- नेपाली पासपोर्ट हरेक वर्ष खस्किँदै गएको छ । ‘द हेन्ली पासपोर्ट इन्डेक्स’ले हालै सार्वजनिक गरेको रिपोर्टअनुसार यो वर्ष पनि नेपाली पासपोर्टको साख गिर्दो छ । ‘द हेन्ली पासपोर्ट इन्डेक्स’ले अन्तर्राष्ट्रिय हवाइ यातायात आयोगले प्रदान गर्ने तथ्याङ्कको आधारमा पासपोर्टको मापन गर्ने गर्छ । विश्वभरका राष्ट्रह...

सुडान, कंगो र हाइटीको भन्दा नेपाली पासपोर्ट कमजोर

७ फागुन, काठमाडौं । विश्वका शक्तिशाली पासपोर्ट (राहदानी)हरूको सूचीमा नेपाल १०३औं स्थानमा परेको छ । सबैभन्दा बढी मुलुकमा पाउने अन एराइभल भिसालाई आधार बनाएर ‘द हेन्ली पासपोर्ट इन्डेक्स’ले गरेको २०२४ को ताजा सर्वेक्षणमा विश्वका शक्तिशाली पासपोर्टको वरियताको सूचीमा नेपाली पासपोर्ट अन्तिमबाट सातौं स्थानमा परेको हो । अध्ययन अन्तर्राष्ट्रिय हवाई यातायात प्राधिकरण (आईएटीए) को विशेष तथ्यांकमा […]

डा शम्भु आचार्यको यात्राः पाल्पादेखि डब्लूएचओ जेनेभासम्म

गर्वका साथ हरियो नेपाली पासपोर्ट बोकेर संसारभरिको यात्रा गर्ने डा आचार्यले पाल्पादेखि जेनेभा हुँदै दिल्ली पुग्ने आफ्नो अभियानमा नेपाल सरकार र नेपाली जनताको साथ, सहयोग र समर्थनको अपेक्षा गरेका छन्।

किन कमजोर बनिरहेछ नेपाली पासपोर्ट ?

जबसम्म हामीले आर्थिक समृद्धि हासिल गर्दै कामका लागि विदेश जाने संस्कृतिलाई सम्बोधन गर्दैनौं, तबसम्म हाम्रो यही अवस्था हुनेछ।

विश्वका १९९ देशको सूचीमा नेपाली पासपोर्ट १०६औं नम्बरमा

काठमाडौं, ५ साउन । विश्वका शक्तिशाली पासपोर्टको सूचीमा नेपाल १०६औं स्थामा रहेको छ । विश्वका १९९ देश तथा क्षेत्रलाई समेटिएको सूचीमा नेपाल १०६औं नम्बरमा परेको हो । सूचीमा सबै देशलाई ११२ स्थानमा समेटिएको छ । नेपालपछि सूचीमा मात्र सात देश रहेका छन् । हेन्ली एण्ड पार्टनर्सले प्रत्येक वर्ष विश्वका शक्तिशाली पासपोर्टको सूची सार्वजनिक गर्छ । […]

नेपाली पासपोर्ट विश्वकै कमजोर सूचीमा

४ साउन, काठमाडौं । विश्वभरको पासपोर्ट र्‍याङ्किङको सूचीमा नेपाली राहदानी (पासपोर्ट) विश्वकै कमजोर सूचीमा परेको छ । हेन्ली पासपोर्ट इन्डेक्स २०२२ क्वाटर थ्री रिपोर्टमा नेपाल विश्वकै कमजोर मध्ये ७औं स्थानमा देखिएको छ । पहुँचको आधारमा ११२ र्‍याङ्कमा विभाजन गरिएको रिपोर्टमा नेपालको पासपोर्ट १०६ औं र्‍याङ्कमा छ । यसअनुसार र्‍याङ्किङको आधारमा नेपाल छैठौं कमजोर पासपोर्ट भएको […]

नेपाली पासपोर्ट विश्वकै कमजोर मध्ये ८ औं स्थानमा

काठमाडौं। इन्जिनियर बन्न अनिवार्य लाइसेन्स परिक्षा पास गर्नुपर्र्ने भएको छ। नेपाली पासपोर्ट विश्वकै कमजोर मध्ये ८ औं स्थानमा प¥यो। दुव्र्यवहारको आरोपमा हेटौंडा क्याप्पसका दुई कर्मचारी निलम्बित भएका छन्। श्री स्टिल्सले नेपालमा पहिलोपटक भारतमा रड निर्यात सुरु ग¥यो । रनिल विक्रमासिंधे श्रीलंकाका नयाँ राष्ट्रपतिमा निर्वाचित भएका छन्।

नेपालको पासपोर्ट विश्वकै ‘खराब’ सूचिमा (सूचीसहित)

काठमाडौँ । नेपाली पासपोर्ट विश्वकै खराबको श्रेणीमा परेको छ । पासपोर्टको अध्ययन गर्ने एजेन्सी हेन्ले पासपोर्ट इन्डेक्स २०२१ को सूचीमा नेपाली पासपोर्ट १०९ स्थानमा रहेको छ भने जापान पहिलो स्थानमा रहेको छ । जापानी पासपोर्ट विश्वकै सर्वाधिक बलियो पासपोर्ट घोषित भएको छ । नेपाली पासपोर्टले ३८ वटा मुलुकमा पहुँच पाउने समेत इन्डेक्सले उल्लेख गरेको छ […]