काठमाडौँ – गृहमन्त्री रवि लामिछानेले आफ्नो नागरिकता र पासपोर्ट छानबिनका क्रममा हस्तक्षेप नगर्ने दाबी गरेका छन्। सोमबार सिंहदरबारस्थित गृहमन्त्रालयमा पदभार ग्रहण गर्दै लामिछानेले आफूविरुद्ध परेका उजुरीमा निष्पक्ष छानबिन हुने बताएका हुन्। लामिछानेले खारेज भइसकेको नागरिकताका आधारमा उम्मेदवारी दिएर जितेको र एकैपटक नेपाल तथा अमेरिकाको नागरिकता लिएको विषयमा गृह मातहतकै निकायले छानिबन गरिहेका छन्। अपराध अनुसन्धान […]