एनओसी लिएर नागरिकता, सर्टिफिकेट र पासपोर्ट छोडेर हिँड्‌नेहरू (सूचीसहित)

‘एनओसी पाएपछि नागरिकता, पासपोर्ट र सर्टिफिकेट बिर्सेर जान्छन् । तत्कालै नाम बोलाउँछौँ । मेरो हो भनेर आउनु हुन्न,’ शाखाका प्रमुख शान्तिराम पौडेलले भने ।

सम्बन्धित सामग्री

पासपोर्ट : अनलाइनका नाममा लाइनकै सास्ती

त्रिपुरेश्वरको नयाँ भव्य भवनमा नारायणहिटीबाट सरेपछि सेवाग्राहीलाई लागेको थियो अब पासपोर्ट सजिलै पाइनेछ । त्यसमा अनलाइन प्रणालीसमेत अपनाएपछि पासपोर्ट वितरण झनै सहज हुन्छ । तर, त्यसो हुन सकेन । मोरङका राजकुमार बास्तोला पुरानो पासपोर्ट हराएपछि नयाँ पासपोर्ट बनाउन भनेर काठमाण्डौ आउनु भएको एक हप्ता भयो । तर, उहाँले अझै अनलाइन फर्म भर्न सक्नु भएको छैन ।  दुबई जानका लागि भिसा आइसकेको बताउने बास्तोला निराश हुँदै भन्नुहुन्छ, ‘मेरो त फर्म नै सबमिट भएको छैन । भयो भने पनि हप्ता, दश दिन यसै लाग्छ । अनि पासपोर्ट पाउन...

नेपालको पासपोर्ट विश्वकै कमजोरमध्ये एक

काठमाडौँ- विश्वभरिको पासपोर्टको सूचीमा नेपाली पासपोर्ट विश्वकै कमजोरमध्ये एकमा परेको छ। पासपोर्टहरुको इन्डेक्स निकाल्ने ‘हेन्ली पासपोर्ट इन्डेक्स क्वाटर थ्री रिपोर्ट’मा नेपालको पासपोर्ट विश्वकै छैँटौँ कमजोर भनेर देखिएको छ। १ सय १२ स्थानमध्ये नेपालको पासपोर्ट १०६ औँ स्थानमा छ। प्यालेस्टाइनको पासपोर्ट पनि १०६ औँ स्थानमा छ। नेपालको पासपोर्टले ३८ मुलुकमा अनएराइभल भिसा पाउने पनि रिपोर्टमा उल्लेख […]

अब सर्लाहीबाट पनि इ–पासपोर्ट वितरण हुने

जिल्ला प्रशासन कार्यालयले  इ–पासपोर्ट (विद्युतीय राहदानी) वितरण  सेवा थालनी गरेको छ ।  राहदानी विभाग काठमाडौँबाट पहिलोपटक १५६ सेवाग्राहीको इ–पासपोर्ट छापिएर आएपछि सो सेवा सुरु गरेको प्रमुख अधिकारी थानेश्वर गौतमले जानकारी दिए । उनका अनुसार तीन  सेवाग्राहीलाई इ–पासपोर्ट प्रदान गरी कार्यक्रमको सुरुआत गरिएको हो ।इ–पासपोर्ट छापिएर आएका अन्य सेवाग्राहीले पनि कार्यालयमा आएर आ–आफ्नो पासपोर्ट लिन सक्ने  र आवेदन पेश भएको १५ दिनभित्र सेवाग्राहीलाई इ&nd

सर्लाहीबाट इ–पासपोर्ट वितरण सुरु

सर्लाही । जिल्ला प्रशासन कार्यालयले इ–पासपोर्ट (विद्युतीय राहदानी) वितरण सेवा थालनी गरेको छ । राहदानी विभाग काठमाडौँबाट पहिलो पटक १५६ सेवाग्राहीको इ–पासपोर्ट छापिएर आएपछि सो सेवा सुरु गरेको प्रमुख अधिकारी थानेश्वर गौतमले जानकारी दिए । उनका अनुसार तीन सेवाग्राहीलाई इ–पासपोर्ट प्रदान गरी कार्यक्रमको सुरुआत गरिएको हो । इ–पासपोर्ट छापिएर आएका अन्य सेवाग्राहीले पनि कार्यालयमा आएर […]

जापान र सिंगापुरको पासपोर्ट विश्वकै बलियो

पासपोर्ट बरियता जारी गर्ने संगठन हेनली एन्ड पार्टनर्सले २०२२ का लागि हेनली पासपोर्ट सूची जारी गरेको छ । यसमा एक पटक पुनः जापान र सिंगापुरको पासपोर्ट शिर्ष स्थानमा परेका छन् । यी दुई देशका नागरिक भिषा बिना १९२ देशमा भ्रमण गर्न सक्छन् ।बरियतामा उत्तर कोरियाको पासपोर्ट १०४, सोमालियाको १०६ र यमनको १०७ औं स्थानमा छन् । पाकिस्तानी पासपोर्ट १०८ औं स्थानमा छ । पाकिस्तानी नागरिक केवल ३१ देशको मात्रै भिषा बिना भ्रमण गर्न सक्छन् । पाकिस्तानपछि सिरिया १०९, इराक ११० र अफगानिस्तान १११ स्थानमा रहेका छन् ।

जिल्लाबाट कहिलेदेखि पाइन्छ ई-पासपोर्ट ?

काठमाडौं :  राहदानी विभागले ई-पासपोर्ट  विद्युतीय राहदानी वितरण सुरु गरेको छ। बुधबार शताब्दी पुरुष सत्यमोहन जोशीलाई पहिलो पासपोर्ट  प्रदान गरी इ–पासपोर्ट वितरणको शुभारम्भ गरिएको हो।जोशीलाई परराष्ट्रमन्त्री डा.नारायण खड्काले ई–पासपोर्ट हस्तान्तरण गरेका थिए।  विभागले बुधबारदेखि लागु गरेको ई-पासपोर्ट मङ्सिर १५ गतेदेखि देशभरका जिल्ला प्रशासन कार्यालयबाट जारी गरिने विभागका महानिर्देशक डोरनाथ अर्यालले जानकारी दिए। ई–पासपोर्ट बनाउनका लागि सेवाग्राही

ई-पासपोर्ट वितरण शुरू, पहिलो ई-पासपोर्ट सत्यमोहन जोशीलाई

राहदानी विभागले बुधबारबाट ई-पासपोर्ट वितरण गर्न शुरू भएको छ । आउँदो अंग्रेजी नयाँ वर्षदेखि औपचारिक रूपमा प्रचलनमा ल्याउन लागिएको ई-पासपोर्ट बुधबारदेखि परीक्षण वितरण शुरू गरिएको हो । परराष्ट्रमन्त्री डा. नारायण खड्काले बुधबार शताब्दी पुरूष सत्यमोहन जोशीलाई पहिलो ई-पासपोर्ट वितरण गरेका हुन् । विद्युतीय राहदानीका लागि नेपालमा रहेका नेपाली नागरिकको हकमा राष्ट्रिय...

कस्तो छ ई-पासपोर्ट, कसरी काम गर्छ ?

नेपालमा बुधवारदेखि विद्युतीय राहदानी (ई–पासपोर्ट) लागू भएको छ । त्रिपुरेश्वरस्थित सभाहलमा पहिलो विद्युतीय राहदानी वितरण गर्दै राहदानी विभागले ई–पासपोर्ट लागू गरेको हो ।  सर्वसाधारणलाई जारी गर्ने ई–पासपोर्ट चक्लेटी रङमा हुनेछ । यसअघिको राहदानी हरियो रङमा थियो ।  ई–पासपोर्ट कस्तो हुन्छ वा कसरी काम गर्छ भन्ने सर्वसाधारणमा चासोको विषय बनेको छ ।  राहदानी विभागका महानिर्देशक डोरनाथ अर्यालका अनुसार ई–पासपोर्टमा पोलिकार्बोनेट चिप र एन्टेना राखिएको छ । ‘त्यो चिप र ए...

आजदेखि ई-पासपोर्ट

१ मंसिर, काठमाडौं । सरकारले आजदेखि विद्युतीय राहदानी (ई-पासपोर्ट) जारी गर्न सुरु गरेको छ । राहदानी विभागको त्रिपुरेश्वरथित नयाँ भवनमा आज आयोजित एक कार्यक्रममा परराष्ट्रमन्त्री नारायण खड्काले ई-पासपोर्ट सार्वजनिक गर्दैछन् । ई-पासपोर्ट अन्तर्राष्ट्रिय स्तरमा हाल प्रचलनमा छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरण (आईकाओ)ले ई-पासपोर्टलाई सुरक्षित भनेर परिभाषित गरेको छ । अहिलेसम्म नेपालले मेसिन रिडेबल पासपोर्ट […]

नेपालको पासपोर्ट विश्वकै ‘खराब’ सूचिमा (सूचीसहित)

काठमाडौँ । नेपाली पासपोर्ट विश्वकै खराबको श्रेणीमा परेको छ । पासपोर्टको अध्ययन गर्ने एजेन्सी हेन्ले पासपोर्ट इन्डेक्स २०२१ को सूचीमा नेपाली पासपोर्ट १०९ स्थानमा रहेको छ भने जापान पहिलो स्थानमा रहेको छ । जापानी पासपोर्ट विश्वकै सर्वाधिक बलियो पासपोर्ट घोषित भएको छ । नेपाली पासपोर्टले ३८ वटा मुलुकमा पहुँच पाउने समेत इन्डेक्सले उल्लेख गरेको छ […]