सामान्यतया कुनै व्यक्तिले अमेरिकी नागरिकता त्याग्न चाहन्छ भने सबैभन्दा पहिले उसले अर्को देशको नागरिकता र पासपोर्ट लिनुपर्छ । दोहोरो नागरिकताका लागि अनुमति दिने देशको नागरिकता लिएपछिमात्र अमेरिकी नागरिकता त्याग्न सहज छ । कुनै पनि व्यक्ति राज्यविहिन हुनसक्ने खतरा भएका कारण दोश्रो देशको नागरिकता नलिएसम्म अमेरिकी नागरिकता त्याग्दा कानुनी जटिलता पैदा हुनसक्छ । तर रविले यो […]