बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले राजीनामा दिएपछि कन्जर्भेटिभ पार्टीमा नयाँ प्रधानमन्त्रीको खोजी तीब्र भएको छ। आफू निकट एक नेताको ‘यौन दुर्व्यवहार’ सम्बन्धी घटना थाहा पाउँदा पनि उनलाई नियुक्त गरेको खुलेपछि बोरिसको आलोचना भएको थियो। बोरिससँग विद्रोह गर्दै ४० मन्त्रीले राजीनामा दिएका थिए। 'सेक्स स्क्याण्डल'मा मुछिएपछि पद छाड्नुपर्ने दबाब बढ्दै जाँदा बोरिसले प्रधानमन्त्रीबाट…