विश्वभर कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनले महामारीको रुप लिइसकेको छ । विश्वभर धेरैजसो व्यक्तिहरु ओमिक्रोन भेरियन्टले आक्रान्त परेका छन् । ओमिक्रोनको लक्षणहरुमा विभिन्न प्रकारका परिवर्तन देखिइरहेका छन् । फरक–फरक व्यक्तिमा ओमिक्रोनको लक्षण पनि फरक नै देखिएका छन् । बेलायतको जेड्वोईले कोभिडको विषयमा गरेको अध्ययनले ओमिक्रोनको सबै २० वटा लक्षणहरुको बारेमा जानकारी दिएको छ । ओमिक्रोनका संक्रमितहरुमा यस्ता लक्षणहरु देखिएका छन् । १. टाउको दुख्ने२. नाकबाट सिँगान बग्ने३. थकान ४.हाँच्छ्यु आउनु