तपाईं कतिजनाको अनुहार सम्झन सक्नुहुन्छ ? एक सय, दुई सय, हजार या लाख ? यो अवश्य पनि रोचक विषय हो जसको अनुसन्धान सजिलो छैन । एक मानिसले औसत ५ हजारसम्म अनुहार सम्झन सक्दो रहेछ । बेलायतको योर्क विश्वविद्यालयका शोधकर्ताहरूले आफ्नो प्रयोगमार्फत मानिसले कति जनासम्मको अनुहार सम्झन सक्छ भन्ने पत्ता लगाएका हुन् । उनीहरूको शोधमा सञ्चार […]