गण्डकीको धक्कापछि ओली पक्ष जेठ २ मै फर्कन लचिलो

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)भित्रको विग्रहले नयाँ मोड लिने संकेत मिलेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ २ अघिकै संरचना (सम्भवतः स्थायी कमिटीको) बैठक बोलाउने तयारी थालेको नेताहरूले बताएका छन् । स्रोतका अनुसार गण्डकी प्रदेशको धक्कापछि प्रधानमन्त्री असन्तुष्ट पक्षको नेतृत्व गरिरहेका झलनाथ खनाल र माधवकुमार नेपाल समूहसँग मिलेर...

सम्बन्धित सामग्री

एमाले एकतामा बाधक ओली

एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली नै पार्टी एकतामा बाधक देखिएका छन्। एमालेलाई २०७५ जेठ २ को अवस्थामा फर्काउने सर्वाेच्च अदालतको आदेशविरुद्ध भ्याकेट दिएर प्रधानमन्त्री ओली एकतामा बाधक देखिएका हुन्।सर्वाेच्च अदालतले फागुन २८ पछि बनाइएको एमाले महाधिवेशन आयोजक कमिटीलाई मान्यता नदिएर कर्णालीका चार सांसदलाई पुनर्बहालीको आदेश दिएको थियो। यसबाट एमाले एक हुने सम्भावना बढेको भन्दै ओली तथा माधव नेपाल समूहका नेताले आन्तरिक विवाद मिलाउन प्रयास गरिरहेका थिए। तर ओली पक्ष अदालतको आदेशविरुद्ध भ्याके

एमालेभित्र जुट्दै सहमति

काठमाडौँ । लामो समयदेखिको आन्तरिक किचलोका कारण विभाजनको उत्कर्षमा पुगेको एमालेभित्र सहमति जुट्ने सङ्केत देखिएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली पक्ष र वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष दुई विपरीत ध्रुवतिर लागिरहेकै बेला आन्तरिक संवाद सकारात्मक देखिएको छ । एमाले २०७५ जेठ २ मा फर्किने विषयमा मौखिक सहमति जुटेको छ । नेपाल पक्षले जेठ […]

एमालेको सकस : जेठ २ मा फर्कंदा कोको ‘आउट’ होलान् ?

सत्तारुढ नेकपा एमालेभित्र चलिरहेको सघन बहस हो– जेठ २ अगाडिको संरचनामा फर्कने कि नफर्कने ? माधव–झलनाथ समूहको मुख्य मागै यही छ– पार्टीलाई २०७५ जेठ २ अघिको संरचनामा फर्काउनैपर्छ ।पछिल्लो समय अध्यक्ष केपी ओली पनि मूलतः जेठ २ नजिक फर्कन तयार भएका छन् । तर, यसबीचमा मनोनित भएका केन्द्रीय सदस्यहरुलाई मान्यता दिने कि नदिने भन्नेबारे ओली पक्ष र माधव पक्षबीच कुरो मिल्न सकेको छैन । जेठ २ मा कसरी फर्कने भन्ने प्रक्रिया र मापदण्डबारे दुई समूहबीच सहमति जुट्न सकेको छैन ।०७५ जेठ २ अघि फर्कँदा ए

ओली र माधव नेपाल पक्षको संयुक्त स्थायी कमिटी बैठक बस्ने तयारी

काठमाण्डाै – फुटको संघारमा पुगेको नेकपा एमालेभित्रका दुवै पक्ष केही नरम बन्दै गइरहेका छन् । एक अर्काविरुद्ध आरोप प्रत्यारोप गर्दै लगभग अलग हुने अवस्थामा पुगेका अध्यक्ष केपी शर्मा ओली पक्ष र माधव नेपाल–झलनाथ खनाल पक्षबीच एकताको लागि नेताहरुले पहल गरिरहेका छन् । माधव नेपाल पक्षकै माग अनुसार प्रधानमन्त्री तथा अध्यक्ष ओली २०७५ साल जेठ २ गते अघिकै स्थायी कमिटीलाई मान्यता दिँदै बैठक बोलाउन सहमत हुनुभएको छ । लामो समयदेखि आफ्ना–आफ्ना पक्षका बैठक बसिरहेकोमा संयुक्त स्थायी कमिटीको बैठकको तयारी भएको ओली पक्षका ने...

ओली पक्ष कहिले जाँदैछ पुनरवलोकनमा ?

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले एक हुँदा वाग्मती प्रदेशमा नीति तथा कार्यक्रम पारित भयो । सरकार ढले पनि गण्डकी प्रदेश संसदीय दल एक देखियो । प्रदेशमा यी दुई परिघटनाले जेठ २ मा फर्किएर एकताको हात बढाउन निर्देश गरिरहेका बेला नेकपा एमाले भने पुनरवलोकनमा जाने भएको छ । कर्णाली प्रदेशमा...

माधव पक्षको प्रश्न : एमालेको विवादमा बादलको ‘इन्ट्री’ किन ?

काठमाडौं । सिंहदरबारमा शुक्रबार साँझ नेकपा एमालेका ओली पक्ष र माधव नेपाल पक्षबीच वार्ता तय भएको थियो । वार्ताको मूल एजेण्डा थियो एमालेलाई २०७५ जेठ २ अघिको अवस्थामा फर्काउने । यो एजेण्डामा केपी ओली सहमत भएको भनिएको थियो । एमालेलाई त्यसरी जेठ २ मा फर्काउँदा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ एमालेको केन्द्रीय कमि...

जेठ २ को बटमलाइन : तीन वर्ष अघि फर्कंदा कहाँ पुग्छ एमाले ?

सत्तारुढ दल नेकपा एमालेमा अहिले जेठ २ कि फागुन २८ भन्ने बहस चर्को रुपमा भइरहेको छ । एमालेमा भएको यो बहस आज २०७८ जेठ २ को नभएर (तीन वर्ष अघि) २०७५ जेठ २ र २०७७ साल फागुन २८ को हो ।एमालेको केपी शर्मा ओली पक्ष फागुन २८ को निर्णयलाई सदर गरेर अघि बढ्नुपर्ने पक्षमा छ भने झलनाथ खनाल र माधवकुमार नेपाल पक्ष फागुन २८ को निर्णयल...

पार्टी जीवनकै अप्ठ्यारो परिस्थितिमा नेपाल : अब आत्मसमर्पण या विद्रोह ?

काठमान्डाैं / एमाले माधव–झलनाथ समूहको चैत ५ गतेको राष्ट्रिय भेलामा प्रदेश २ की सांसद मञ्जु यादवले सोधिन्, ‘फागुन २८ गतेको निर्णय फिर्ता लिएर ओली पक्ष २०७५ जेठ २ कै अवस्थामा पार्टीलाई पुनःस्थापित गर्न तयार भए त ठीकै छ, नभए के गर्ने ? लत्रिने ?’ अलमलपूर्ण अवधारणा पत्र र नेताहरुको त्यस्तै भाषण सुनेपछि यादवझैँ धेरै प्रतिनिधिले... The post पार्टी जीवनकै अप्ठ्यारो परिस्थितिमा नेपाल : अब आत्मसमर्पण या विद्रोह ? appeared first on Purbeli News.

पार्टी जीवनकै अप्ठ्यारो परिस्थितिमा नेपाल : अब आत्मसमर्पण या विद्रोह ?

एमाले माधव–झलनाथ समूहको चैत ५ गतेको राष्ट्रिय भेलामा प्रदेश २ की सांसद मञ्जु यादवले सोधिन्, ‘फागुन २८ गतेको निर्णय फिर्ता लिएर ओली पक्ष २०७५ जेठ २ कै अवस्थामा पार्टीलाई पुनःस्थापित गर्न तयार भए त ठीकै छ, नभए के गर्ने ? लत्रिने ?’अलमलपूर्ण अवधारणा पत्र र नेताहरुको त्यस्तै भाषण सुनेपछि यादवझैँ धेरै प्रत...