एमालेभित्र जुट्दै सहमति

काठमाडौँ । लामो समयदेखिको आन्तरिक किचलोका कारण विभाजनको उत्कर्षमा पुगेको एमालेभित्र सहमति जुट्ने सङ्केत देखिएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली पक्ष र वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष दुई विपरीत ध्रुवतिर लागिरहेकै बेला आन्तरिक संवाद सकारात्मक देखिएको छ । एमाले २०७५ जेठ २ मा फर्किने विषयमा मौखिक सहमति जुटेको छ । नेपाल पक्षले जेठ […]

सम्बन्धित सामग्री

सदन खाेल्ने सहमति जुटाउन शीर्ष नेताहरू आज पनि छलफलमा जुट्दै

सुन प्रकरणको विवादले संसदको जारी अवरोध खुलाउन प्रमुख दलहरू बीच आज पनि छलफल हुँदै छ ।

सिट बाँडफाँट टुंग्याउन गठबन्धनका शीर्ष नेताहरू आज पनि छलफलमा जुट्दै

लामो समय बितिसक्दा समेत सत्तारुढ दलहरुभित्र सिट बाँडफाँट सहज रूपमा हुन सकेको छैन । आज पनि सत्तारुढ दलहरूका शीर्ष नेताहरू बसेर सिट बाँडफाँटमा सहमति जुटाउने प्रयास हुनेछ ।

डेंगी परीक्षणमा मनलाग्दी शुल्क लिएको भन्दै आलोचना भएपछि एकरूपता कायम गर्ने तयारी

काठमाण्डाै – डेंगी परीक्षणका लागि मनलाग्दी शुल्क लिएको भन्दै आलोचना भएपछि एकरूपता कायम गर्ने तयारी भएको छ । यसका लागि स्वास्थ्य मन्त्रालय आज पनि छलफलमा जुट्दै छ । हिजो  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा सरोकारवाला निकायबीच भएको छलफलमा  एकरूपता कायम गर्ने सहमति भए पनि त्यस्तो शुल्क निर्धारण भने भएको थिएन । शुल्क  निर्धारण अघि आज पनि छलफल हुने मन्त्रालयले जनाएको छ । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहले डेंगी परीक्षण शुल्कमा एकरूपता ल्याउन छलफल भईरहेको बताउनुभयो । काठमाण्डौ उपत्यकालगायत ...

युक्रेनसँग वार्तामा सहमति जुट्दै : रूसी विदेशमन्त्री

मस्को : रूसी विदेशमन्त्री सर्गेई लाभरोभले बुधबार युक्रेनसँग केही सम्झौतामा सहमति हुन थालेको बताएका छन्। उनले युक्रेनको 'तटस्थ स्थिति'लाई गम्भीर रूपमा विचार गरिरहेको बताए।युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले पनि रूसले 'अधिक यथार्थपरक' माग गरिरहेका वेला लाभरोभको यस्तो भनाइ आएको हो। जेलेन्स्कीले आफ्नो देश अमेरिकी नेतृत्वको सैन्य गठबन्धन नेटोमा सामेल नहुने स्पष्ट संकेत पारेका छन्।रूसी विदेशमन्त्रीले युक्रेनसँग रूसलाई खतरा उत्पन्न हुने हतियार हुन नहुने बताए। 'युक्रेनसँग रूसल

मालपोत र नापी सेवा सञ्चालनको प्रक्रियामा जुट्दै लमजुङको सुन्दरबजार नगरपालिका

लमजुङ – लमजुङको सुन्दरबजार नगरपालिका मालपोत र नापी सेवा सञ्चालनको प्रक्रियामा जुटेको छ । सेवा सञ्चालनका लागि आवश्यक सुझाव लिन, सहमति जुटाउन र प्रक्रिया पूरा गर्नका लागि आज मङ्गलवार नगरपालिकाले सर्वपक्षीय बैठकसमेत बसेको छ ।  सुन्दरबजार नगरपालिकामा आवश्यक प्रक्रिया पूरा गरी सुन्दरबजार नगरपालिकालाई केन्द्र बनाएर इकाइ स्थापना गरेर भए पनि मालपोत र नापी सेवा प्रवाह गर्न सकेमा नागरिकलाई सहज हुने मेयर जनकराज मिश्रले बताउनुभयो । ‘सुन्दरबजार नगरपालिका जिल्लाको दोस्रो मुख्य व्यापारिक केन्द्र पनि हो । यस क्ष...

कांग्रेस जाजरकोट सभापति : वेदराज सिंहको नाममा सहमति जुट्दै

काठमाडौं : नेपाली कांग्रेस जाजरकोटको पार्टी सभापतिमा वेदराज सिंह सर्वसम्मत चयन हुने भएका छन्। जिल्ला नेतृत्वमा सर्वसम्मत नेतृत्व चयनका लागि रत्न खड्काको संयोजकत्वमा कार्यदल गठन गरिएको थियो। उक्त कार्यदलले जिल्ला सभापतिमा वेदराजको नाम सर्वसम्मतको प्रयास गरिरहेको छ। जिल्ला निर्वाचन अधिकृत सूर्यबहादुर शाहका अनुसार सोमवार दिउँसो १२ बजेसम्मका लागि सहमतिको समयसीमा…

कांग्रेस विवाद समाधानतर्फ, मंसिरमा महाधिवेशन गर्ने सहमति जुट्दै

रामकृष्ण चापागाई, काठमाडौं । पुर्वनिर्धारित समयमा महाधिवेशन गर्न नसकेर आचोचित बन्दै गएको कांग्रेस भित्रको आन्तरिक विवाद समाधान तर्फ उन्मुख भएको छ । दुई दिन देखि जारी केन्द्रिय समिति बैठकबाट मंसिरमा महाधिवेशन सम्पन्न गर्ने गरि नयाँ कार्यतालिका ल्याउने सहमति जुटाउन शीर्ष नेताहरु सक्रिय भएका छन् । महाधिवेशनको कार्यतालिका बारे भदौमै वा दशै अघि वडा अधिवेशन गरेर […]

काँग्रेस विवाद समाधानतर्फ : मंसिरमा महाधिवेशन गर्ने सहमति जुट्दै

रामकृष्ण चापागाई, काठमाडौं । पुर्वनिर्धारित समयमा महाधिवेशन गर्न नसकेर आचोचित बन्दै गएको काँग्रेस भित्रको आन्तरिक विवाद समाधान तर्फ उन्मुख भएको छ । दुई दिनदेखि जारी केन्द्रिय समिति बैठकबाट मंसिरमा महाधिवेशन सम्पन्न गर्ने गरी नयाँ कार्यतालिका ल्याउने सहमति जुटाउन शीर्ष नेताहरु सक्रिय भएका छन् । महाधिवेशनको कार्यतालिका बारे भदौमै वा दशँै अघि वडा अधिवेशन गरेर मंसिरमा […]

प्रधानमन्त्रीको ध्यान मध्यावधि निर्वाचनमा, देलान् राजीनामा ?

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ। सरकार परिवर्तन गर्न दलहरूबीच सहमति जुट्दै गर्दा प्रधानमन्त्री ओलीले अहिलेको प्रतिनिधिसभाको अंकगणित बदल्न मध्यावधि निर्वाचनमा जानुपर्ने संकेत गरेका छन्। माओवादी केन्द्रले आइतबार संसद् सचिवालयमा सरकारलाई दिएको समर्थन फिर्ता लिएको चिठी दर्ता गर्ने संकेत पाएका प्रधानमन्त्री ओलीले मध्यावधि निर्वाचनको संकेत गरेका हुन्।   यसैक्रममा प्रधानमन्त्री ओलीले शनिबार आफूलाई दिएको समर्थन माओवादी केन्द्रले फिर्ता लिए राजीनामा दिने बताएका छन्। ‘राजीनामा त माग्यामाग्यै...