पार्टी जीवनकै अप्ठ्यारो परिस्थितिमा नेपाल : अब आत्मसमर्पण या विद्रोह ?

एमाले माधव–झलनाथ समूहको चैत ५ गतेको राष्ट्रिय भेलामा प्रदेश २ की सांसद मञ्जु यादवले सोधिन्, ‘फागुन २८ गतेको निर्णय फिर्ता लिएर ओली पक्ष २०७५ जेठ २ कै अवस्थामा पार्टीलाई पुनःस्थापित गर्न तयार भए त ठीकै छ, नभए के गर्ने ? लत्रिने ?’अलमलपूर्ण अवधारणा पत्र र नेताहरुको त्यस्तै भाषण सुनेपछि यादवझैँ धेरै प्रत...

सम्बन्धित सामग्री

चक्रव्यूहमा जगन्नाथ

कांग्रेसका सिद्धान्तनिष्ठ कार्यकर्ताले सामूहिक विद्रोह नगरे पार्टी ‘सिन्डिकेट’मा सीमित हुने देखियो । देउवाकाे आदेशमा शिर नझुकाउनेहरूले संसदीय निर्वाचनमा विद्रोही उमेदवार बन्ने कि आत्मसमर्पण गर्ने हो निधो गरून् ।

नेकपा एकीकृत समाजवादीको औचित्य

१० बुँदेको नाममा केही नेता अल्मलिए वा ओलीसँग आत्मसमर्पण गरे पनि अन्ततः अहिले एमालेमा रहेका ठूलो हिस्साले पनि ओली प्रवृत्तिसँग विद्रोह नगरी सुखै छैन, किनकि त्यहाँ कम्युनिस्ट आन्दोलन होइन, अराजक...

ओली र नेपालका सर्तैसर्त

एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले आन्तरिक एकताका लागि सर्तैसर्त तेर्स्याएका छन् । अध्यक्ष ओलीले बिहीबार नेपाल विगतको गल्ती स्विकार्दै ‘आत्मसमर्पण’ सहित आए एकता सम्भव रहेको अभिव्यक्ति दिएका छन् । वरिष्ठ नेता नेपालले भने ‘अपमानजनक’ एकताभन्दा ‘विद्रोह’ कै विकल्पमा जाने स्पष्ट पारेका छन् ।

ओली घेराबन्दीमा छन्, हामी बलियो बन्दैछौँ : प्रचण्ड

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली चौतर्फी घेरामा परेको बताएका छन्।  पाँच दलीय विपक्षी गठबन्धनका विद्यार्थी संगठनका अध्यक्षहरूसँगको भेटमा उनले जनताको सार्वभौम अधिकार प्रयोग गर्न नदिने डिजाइनको खल पात्र ओली बन्दै गएको बताए।  उनले आफूहरु र केपी ओली उस्तै नरहेको पनि जिकिर गरे। 'सम्पूर्ण रुपमा आत्मसमर्पण गर्ने केपी ओली र हामी त्यसका विरुद्ध विद्रोह गर्ने उस्तै हुनै सक्दैन। २०१७ सालतिर केशरजंग रायमाझी सामन्तका पक्षमा लागे भने पुष्पलाल जनताको अधिकारका ला...

नयाँ पार्टी गठनको प्रक्रियाबाट पछि हटेको छैन : नेपाल

काठमाडौँ। पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नयाँ पार्टी गठनको प्रकियाबाट आफू पछि नहटेको बताएका छन्। एमालेबाट निष्कासित भएपछि पहिलोपटक आफूनिकट जनवर्गीय संगठनका नेताहरूसँग भर्चुअल बैठक बस्दै उनले यस्तो धारणा राखेका हुन्। सहभागी एक नेताका अनुसार आत्मसमर्पण कि विद्रोह भन्ने दुई लाइनमध्ये विद्रोह उचित हुने सुझाव दिएका थिए। नेता नेपालले दोस्रो पुस्ताका नेताहरूले ओलीपक्षसँग गरिरहेको वार्ताप्रति पनि घुमाउरो रूपले असन्तुष्टि जनाएका छन्।

पार्टी जीवनकै अप्ठ्यारो परिस्थितिमा नेपाल : अब आत्मसमर्पण या विद्रोह ?

काठमान्डाैं / एमाले माधव–झलनाथ समूहको चैत ५ गतेको राष्ट्रिय भेलामा प्रदेश २ की सांसद मञ्जु यादवले सोधिन्, ‘फागुन २८ गतेको निर्णय फिर्ता लिएर ओली पक्ष २०७५ जेठ २ कै अवस्थामा पार्टीलाई पुनःस्थापित गर्न तयार भए त ठीकै छ, नभए के गर्ने ? लत्रिने ?’ अलमलपूर्ण अवधारणा पत्र र नेताहरुको त्यस्तै भाषण सुनेपछि यादवझैँ धेरै प्रतिनिधिले... The post पार्टी जीवनकै अप्ठ्यारो परिस्थितिमा नेपाल : अब आत्मसमर्पण या विद्रोह ? appeared first on Purbeli News.