देउवा ओली भेटवार्ता सम्पन्न, प्रतिक्रिया नदिई बालकोटबाट बाहिरिए देउवा

काठमाडौं, ५ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको भेटवार्ता सम्पन्न भएको छ। ओली निवास बालकोटमा भएको भेटवार्तामा एमसीसीको विषयमा कुराकानी भएको बुझिएको छ । तर, बालकोटबाट बाहिरिने क्रममा प्रधानमन्त्री देउवाले भने कुनै प्रतिक्रिया दिएनन् । सत्तापक्षीय गठबन्धनको बैठक सकिएलगत्तै प्रधानमन्त्री देउवा ओली भेट्न सिधै बालकोट गएका थिए । आज बसेको […]

सम्बन्धित सामग्री

देउवा ओलीबीचको भेट सकियो, दुबैले दिएनन् प्रतिक्रिया

काठमाडौँः प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीबीच भेटवार्ता सकिएको छ। बिहीबार राति ओली निवास बालकोटमा दुई नेताबीच भेट भएको हो।  औपचारिक रुपमा कुनै प्रतिक्रिया दुबै नेताले दिएनन्। प्रतिपक्ष दलका नेता ओलीको सचिवालयले भने एमसीसी सम्झौता र समसामयिक राजनीतिक विषयमा छलफल भएको बताएको छ।  बालुवाटारमा भएको सत्ता…

प्रधानमन्त्रीसँग एक्लाएक्लै भेटेपछि ओलीकाे प्रतिक्रिया : कुराकानी राम्रो भयो

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवासँगको कुरा सकारात्मक भएको बताएका छन्। प्रधानमन्त्रीसँगको भेटवार्तापछि सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै ओलीले भने, ‘कुराकानी राम्रो भयो।’ओली निवास बालकोटमा प्रधानमन्त्री र ओलीबीच एक्लाएक्लै भेटवार्ता भएको थियो। एमालेले प्रतिनिधिसभा बैठकमा गरेको निरन्तर अवरोध हटाउने लगायत विषयमा छलफल गर्न प्रधानमन्त्री बालकोट पुगेका थिए। संसद्को अवरोध हटाउने बारेमा छलफल गर्न प्रधानमन्त्रीले सर्वदल

कुनै प्रतिक्रिया नदिइ हात हल्लाउँदै म्यारिअटबाट बाहिरिए माधव नेपाल

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधव कुमार नेपालबीच बुधवार साझ २ घण्टा लामो भेटवार्ता भएको छ । काठमाडौंको नागपोखरी स्थित म्यारिअट होटलमा भेटवार्ता राति सवा ९ बजेसम्म चलेको थियो । वार्ता स्थलबाट माधव नेपाल बाहिरिएका छन् । कुनै प्रतिक्रिया नदिइ हात हल्लाउँदै म्यारिअटबाट बाहिरिए माधव नेपाल बाहिरिएका थिए ।

बालुवाटारमा ओली-वामदेव भेटवार्ता

काठमाडौं :  प्रधानमन्त्री केपी शर्मा ओली र एमालेका उपाध्यक्ष वामदेव गौतमबीच  बालुवाटारमा भेटघाट भएको छ।केन्द्रीय कमिटीको बैठकको पूर्वसन्ध्यामा गौतम प्रधानमन्त्रीलाई भेट्न बिहीबार साँझ बालुवाटार पुगेका हन। उनीहरु बालुवाटारमा सँगै खाना खाएको तस्बिर प्रमुख सचेतक विशाल भट्टराईले सार्वजनिक गरेका छन्। भेटमा सचेतक भट्टराई, कानुनमन्त्री लीलानाथ श्रेष्ठ पनि थिए।  भट्टराईका अनुसार प्रधानमन्त्री र गौतमले एक्ला-एक्लै लामो छलफल गरेका थिए। पार्टी विवादका विषयमा भने उनले कुनै प्रतिक्रि

ओलीसँगको भेटपछि नेपालको प्रतिक्रिया : कुराकानीमा कुनै प्रगति छैन

काठमाडौं : नेकपा एमालेका नेता माधवकुमार नेपालले प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटमा कुनै प्रगति नभएको नेता प्रतिक्रिया दिएका छन्। मेरियट होटलमा भएको वार्तापछि बाहिरिँदै नेपालले यस्ताे बताएका हुन्। ओली निस्किएको करिब आधि घण्टापछि होटलबाट निस्किएका नेता नेपालले पत्रकारहरुसँग टाढैबाट हात हल्लाउँदै  भने, ‘कुराकानीमा कुनै प्रगति छैन।’प्रधानमन्त्रीका आर्थिक सल्लाहकार मोतीलाल दुगडले भने ओली र नेपालबीचको भेटवार्ता सकारात्म

ओली-नेपाल वार्ता सकियो

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीचको भेटवार्ता सकिएको छ । वुधबार साँझ मेरियट होटलमा उनीहरुबीच भेटवार्ता भएको हो । भेटवार्ता सकेर दुवै नेताहरु बाहिरिएका छन् । उनीहरुबीच के के कुराकानी भयो भन्नेबारे केही खुलेको छैन । दुवै जनाले सञ्चारकर्मीलाई प्रतिक्रिया दिन चाहेनन् । उनीहरुबीच करिब डेढ घण्टा... The post ओली-नेपाल वार्ता सकियो appeared first on Purbeli News.

अध्यक्ष ओली र नेता नेपालबीचको भेटवार्ता सकियो

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच भएको भेटवार्ता सकिएको छ । वार्तापछि नेता द्व नागपोखरीस्थित मेरियट होटलबाट बाहिरिएका छन् । उनीहरूले सो भेटबारे कुनै प्रतिक्रिया दिएका छैनन् । पार्टीभित्र देखिएका अन्तरसङ्घर्ष व्यवस्थापन गर्ने सम्बन्धमा छलफल भएको बताइएको छ । गत पुस ५ गते प्रतिधिसभा विघटनपश्चात उहाँहरूबीच संवाद […]

ओली-नेपाल वार्ता सकारात्मक

काठमाडौं, ८ बैशाख। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीचको भेटवार्ता सकारात्मक भएको छ । भर्खरै सम्पन्न एक्लाएक्लै भेटवार्ता अत्यन्तै सकारात्मक भएको प्रधानमन्त्री ओलीका आर्थिक सल्लाहकार मोतिलाल दुगडले जानकारी दिएका छन् । ओली-नेपाल एक्लाएक्लै भेटवार्ता सम्पन्न, माधव नेपालले मिडियालाई प्रतिक्रिया दिएनन्  ओली-नेपाल वान-टु-वान भेटवार्ता, ओलीसामू माधव नेपालले राखे यस्तो […]