ओली-नेपाल एक्लाएक्लै भेटवार्ता सम्पन्न, माधव नेपालले मिडियालाई प्रतिक्रिया दिएनन्

काठमाडौं, ८ बैशाख । नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता नेता माधवकुमार नेपालबीचको भेटवार्ता सम्पन्न भएको छ । काठमाडौंको नक्सालस्थित् मेरियट होटलमा भएको भेटवार्ता सकारात्मक भएको बुझिएको छ । पौने दुई घण्टा एक्लाएक्लै भेटवार्तामा बसेका ओली र नेता नेपाल प्रफुल्लित मुद्रामा प्रस्तुत भएको र वार्ता सकारात्मक भएको स्रोतको दाबी छ […]