कुनै प्रतिक्रिया नदिइ हात हल्लाउँदै म्यारिअटबाट बाहिरिए माधव नेपाल

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधव कुमार नेपालबीच बुधवार साझ २ घण्टा लामो भेटवार्ता भएको छ । काठमाडौंको नागपोखरी स्थित म्यारिअट होटलमा भेटवार्ता राति सवा ९ बजेसम्म चलेको थियो । वार्ता स्थलबाट माधव नेपाल बाहिरिएका छन् । कुनै प्रतिक्रिया नदिइ हात हल्लाउँदै म्यारिअटबाट बाहिरिए माधव नेपाल बाहिरिएका थिए ।

सम्बन्धित सामग्री

आलोपालो सरकारको विषयमा सोध्दा देउवाको प्रतिक्रिया : पछि थाहा हुनेछ

काठमाडौं, ११ मंसिर । नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले आलोपालो सरकारको विषयमा पछि थाहा हुने बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालपछि माधव नेपाल एक वर्ष र त्यसपछि दुई वर्ष देउवा प्रधानमन्त्री हुनेबारे गठबन्धनमा सहमति भएको हल्ला छ । यही हल्लाकाबीच देउवालाई आलोपालोबारे सोधिएको प्रश्नमा उनले पछि थाहा हुने जवाफ दिए । यस्तै, […]

बालुवाटारबाट माधव नेपाल बाहिरिए

प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक सुरु भए लगत्तै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल बालुवाटारबाट बाहिरिएका छन् । अध्यक्ष नेपाल बैठक सुरु भएको ५ मिनेटमै बालुवाटारबाट बाहिरिएका हुन् । बालुवाटारबाट बाहिरिने क्रममा नेता नेपालले कुनै प्रतिक्रिया दिएका छैनन् । यद्यपि उनी पार्टी बैठकका लागि गठबन्धनको बैठक छोडेर हिँडेको हुनसक्ने बताइएको छ । एकीकृत समाजवादीको स्थायी समिति बैठक ११ बजेका लागि बोलाइएको छ । व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्ने सत्ता गठबन्धन

माधव नेपाल पक्षलाई माफी दिन नहुने ओली पक्षका सांसदको भनाइ

१ भदौ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षका सांसदहरुले माधव नेपाल पक्षलाई माफी नदिने बताएका छन् । मंगलबार काठमाडौंमा भएको ओली पक्षका सांसदहरुको अनौपचारिक छलफलमा सहभागी सांसदहरुले माधव नेपाल पक्षलाई माफी दिन नहुने धारणा राखेका हुन् । छलफलपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै राष्ट्रियसभा सदस्य सुमन प्याकुरेलले दलीय व्यवस्थामा दलको अनुशासन र ह्वीप […]

माधव नेपाल समूह केन्द्रीय कमिटी बैठकमा सहभागी नहुने

नेपाल कम्युनिष्ट पार्टी(एमाले)ले शुक्रबारका लागि बोलाएको केन्द्रीय कमिटी बैठकमा वरिष्ठ नेता माधव नेपाल समूह सहभागी नहुने भएको छ ।बिहीबार बुद्धनगरस्थित एक पार्टी प्यालेसमा बसेको माधव नेपाल पक्षीय स्थायी कमिटीको बैठकले केन्द्रीय कमिटीको बैठकमा सहभागी नहुने निर्णय गरेको हो ।बैठकपछि संक्षिप्त प्रतिक्रिया दिदँै नेकपा(एमाले)का नेता भिम रावलले पार्टी विधान विपरित गठित दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको […]

माधव नेपाल पक्षको केन्द्रीय समितिको भर्चुअल बैठक जारी

काठमाडौं। माधवकुमार नेपाल समूहका एमाले केन्द्रीय सदस्यहरुको भर्चुअल बैठक सुरु भएको छ। जुममार्फत बसिरहेको बैठकमा योगेश भट्टराई,घनश्याम भुसाल,सुरेन्द्र पाण्डे र गोकण विष्ट पनि सहभागी छन्। आज बिहान साढे ११ बजेदेखि बैठक सुरु भएको केन्द्रीय सदस्य निरज आचार्यले देखापढीलाई बताए। “विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे माधव नेपाल,भीम रावल र घनश्याम भुसालले धारणा राखेका छन्”, उनले भने। उनले अनौपचारिक बैठक भएको प्रतिक्रिया दिए।

कारबाहीबारे माधव पक्षको प्रतिक्रिया– एमाले फुटाउन ओली आतुर देखिनुभयो

नेकपा एमालेको माधव नेपाल पक्षले आफ्नो पक्षका नेताहरूमाथि कार्वाही गरेर अध्यक्ष केपी शर्मा ओलीले पार्टी फुटाउन हतार गरेको प्रतिक्रिया जनाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमवार बसेको एमाले स्थायी कमिटी बैठकले नेता नेपाल, झलनाथ खनालसहित ११ नेतामाथि साधारण सदस्य नरहने गरी कार्वाही गरेको थियो ।  माधव नेपाल पक्षका स्थायी कमिटी सदस्य युवराज ज्ञवालीले स्पष्टीकरण र कारवाहीको कुनै अर्थ नभएकोले आफूहरुले दुख मनाउ नगर्ने बताए । ‘अध्यक्ष ओलीले जसरी पनि एमाले फुटाउने कसम खानु भएको छ, त्यसैको उपज हो नेताहरुमाथिको...

ओलीसँग वार्ता असफल भएपछि माधव नेपाल जनकपुर हिँडे

काठमाडौं, ९ बैशाख । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीचको भेटवार्ता बिना निश्कर्ष सम्पन्न भएको छ । हिजो र आज भएको भेटवार्ताले पार्टीभित्रको आन्तरिक विवाद समाधान हुने विश्वास लिईएको थियो । तर, नेता नेपालले आजको वार्ताले आफू निराश भएको प्रतिक्रिया दिए । उनले वार्तास्थल होटेल मेरियटबाट बाहिरिने क्रममा […]

माधव नेपाल भन्छन्– कुराकानीमा कुनै प्रगति भएन

काठमाडौँ। नेता माधव कुमार नेपालले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँगको छलफलमा कुनै प्रगति नभएको बताएका छन्। छलफलस्थल मेरियट होटलबाट निस्कने क्रममा छोटो प्रतिक्रिया दिँदै नेपालले कुनै प्रगति नभएको बताएका हुन्। उनले भने, “म बोल्दिनँ, बोल्नुपर्ने गरी केही प्रगति भएको छैन।” आज पनि दुई नेताबीच करिब डेढ घण्टा छलफल भएको थियो।

नेकपाबाट केपी ओली निष्कासित : बालुवाटार प्रतिक्रिया विहीन

काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल नेतृत्वको नेकपाले केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्यबाटै निष्काशन गरेको छ । पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा आइतबार बसेको स्थायी कमिटी बैठकले ओलीलाई पार्टी सदस्यसमेत नरहने गरी हटाउने निर्णय गरेको हो ।प्रचण्ड नेपाल नेतृत्वको नेकपाले लिएको निर्णयबारे प्रधानमन्त्री समेत रहेका ओलीको सचिवालयसँग रातोपाटीले टेलिफोन सम्पर्क गर्दा कुनै प्रतिक्रिया आएन । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सुर्य थापाले यसबारे आफूहरुसँग कुनै प्रक्रिया नभएको बताए ।&nb