देउवा ओलीबीचको भेट सकियो, दुबैले दिएनन् प्रतिक्रिया

काठमाडौँः प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीबीच भेटवार्ता सकिएको छ। बिहीबार राति ओली निवास बालकोटमा दुई नेताबीच भेट भएको हो।  औपचारिक रुपमा कुनै प्रतिक्रिया दुबै नेताले दिएनन्। प्रतिपक्ष दलका नेता ओलीको सचिवालयले भने एमसीसी सम्झौता र समसामयिक राजनीतिक विषयमा छलफल भएको बताएको छ।  बालुवाटारमा भएको सत्ता…

सम्बन्धित सामग्री

सिंहदरबारमा प्रचण्ड-ओली भेट, के भयो कुराकानी ?

काठमाडौं :  प्रधानमन्त्री पुष्पकमल दाहल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरबारमा भएको भेटमा समसामयिक राजनीतिक विषयमा कुराकानी भएको थियो।भेटपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै ओलीले कुराकानीका विषय नखुलाए पनि सकारात्मक छलफल भएको बताए।‘प्रधानमन्त्रीज्यूसँग राम्रो कुराकानी भयो ’ ओलीले भने।समाजवादी मोर्चामा सहभागी हुने कुरा के हो ? भन्ने सञ्चारकर्मीको प्रश्नमा ओलीले भने–‘होइन’।

प्रचण्ड-ओली भेट, टीआरसीमा एमालेको अडान कायमै

भेटवार्तापछि पत्रकारहरूलाई प्रतिक्रिया दिँदै ओलीले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउने विषयमा आफूहरूबीच कुराकानी भएको जानकारी दिए । विधेयकलाई सहमतिमा टुंग्याउनुपर्छ भन्ने आफूहरूको भनाइ रहेको ओलीले बताए ।

पाकिस्तानी अभिनेतासँग अफेयरमा छिन् अमिषा पटेल ?

अभिनेत्री अमिषा पटेल र पाकिस्तानी अभिनेता इमरान अब्बासको अफेयरको खबर बाहिर आएको छ । वास्तवमा अमिषा र अब्बासको हालै बहराइनमा एक कार्यक्रममा भेट भएको थियो । यस क्रममा दुवैले एउटा फनी भिडियो खिचेर इन्स्टाग्राममा सेयर गरे, त्यसपछि उनीहरुको अफेयरको हल्ला चल्न थाल्यो । तर अहिले अमिषाले यसबारे प्रतिक्रिया दिँदै यो भिडियोबारे प्रतिक्रिया दिएकी छिन् ।अमिषाले यसलाई मूर्खतापूर्ण बताइन्अमिषाले भनिन्, ‘मैले पनि यी रिपोर्ट पढेको छु र मलाई असाध्यै हाँसो उठ्यो । यो कुरा निकै क्रेजी र मूर्खतापूर्ण छ । मैले

परराष्ट्र सचिव पौड्यालद्वारा भारतीय विदेशमन्त्री एस जयशंकरसँग शिस्टाचार भेट

काठमाडौँ- भारत भ्रमणमा रहेका परराष्ट्र सचिव भरतराज पौड्यालले भारतीय विदेशमन्त्री एस जयशंकरसँग शिस्टाचार भेट गरेका छन् । भेटवार्ताका क्रममा परराष्ट्र सचिव पौड्याल र भारतीय विदेशमन्त्री जयशंकरबीच द्विपक्षीय सम्बन्धका बारेमा कुराकानी भएको जनाइएको छ । भारतीय विदेशमन्त्री जयशंकरले सामाजिक सञ्जाल ट्विरटमा पौड्यालसँगको भेटबाट आफू खुशी भएको प्रतिक्रिया दिएका छन् ।

मोदीसँगको भेट 'क्यान्सिल' किन भयो थाहा छैन - प्रचण्ड

काठमाण्डाै – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीसँग भेट नहुनुकाे कारण पत्ता नलागेकाे बताउनुभएकाे छ । तीन दिने भारत भ्रमण गरेर नेपाल फर्किएपछि आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । अध्यक्ष दाहालले भारतीय प्रधानमन्त्री मोदीसँगको भेट अन्तिम समयमा आएर नभएको भन्दै त्यसको कारण पत्ता नलागेको प्रतिक्रिया दिनुभएकाे हाे । मोदीको कार्य व्यस्तता एवम् आफूसँग गर्नुपर्ने कुरा भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डासँग भइसकेक...

मोदीसँग के कारणले भेट भएन मैले पनि थाहा पाएको छैनः प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता हुने भनिएपनि अन्तिम समयमा आएर हुन नसकेको बताएका छन् । उनले भेटवार्ता के कारणले हुन सकेन भनेर आफूलाई पनि एकीन थाहा नभएको प्रतिक्रिया दिए । भारत भ्रमण सकेर स्वदेश फर्किने क्रममा आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रचण्डले मोदीसँग भेट हुन नसकेपनि आफूलाई कुनै टेन्सन नभएको बताए । ‘के कारणले भेट भएन मैले पनि तपाईँहरुले जस्तै थाहा पाएको छैन । मलाई भेट भएन

प्रचण्डको मोदीसँग भेट नहुने

१ साउन, काठमाडौं । तीन दिने भारत भ्रमणमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट नहुने भएको छ । सत्तारुढ दल भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डाको निमन्त्रणमा गत शुक्रबार दिल्ली पुगेका अध्यक्ष प्रचण्डले त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिने क्रममा प्रधानमन्त्री मोदीसँग समेत भेट गर्ने बताएका थिए । तर, भ्रमणको […]

ओली र श्रेष्ठबीचकाे भेट स्वाभाविक - देव गुरुङ

काठमाण्डाै – नेकपा (माओवादी केन्द्र) का नेता देवप्रसाद गुरुङले पार्टीका नेता नारायणकाजी श्रेष्ठले एमाले अध्यक्ष ओलीसँग गर्नुभएको भेटलाई स्वाभाविकै रूपमा लिइएको प्रतिक्रिया दिनुभएकाे छ । आज साेमवार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै उहाँले यस्ताे बताउनुभएकाे हाे । नेता गुरुङले आउँदाे असार १५ गते बस्ने केन्द्रीय कमिटी बैठकले पदाधिकारी चयन गर्ने सङ्केत गर्नुभयाे । सञ्चारकर्मीहरूले पदाधिकारी नियुक्ति कहिले हुन्छ ? भनी प्रश्न गरेका थिए । त्यसकाे जवाफ दिँदै उहाँले भन्नुभयाे, ‘पदाधिकारीको विषयमा ...