नयाँ दिल्ली । जुँगा पाल्ने रहर भएकी एकजना भारतीय महिला अहिले सामाजिक सञ्जालमा चर्चामा छिन् । कसैले उनको तारिफ गरेका छन् त कसैले आलोचना । कतिले उनलाई ट्रोल बनाएर उडाइरहेका छन् ।
तर, ३५ वर्षीया शिजा भने ढुक्क देखिन्छिन् । उनलाई आफूबारे भइरहेका टिप्पणीसँग मतलब छैन । बरु चिटिक्क परेको जुँगासहितको तस्बिर राखेर...