विश्व खेलकुदको सर्वाधिक लोकप्रिय फुटबल इभेन्टका रूपमा रहने विश्वकप फुटबल एकपटक मैदानमा पुगेर हेर्ने रहर जो काेहीलाई पनि हुन्छ। यो रहर अझ विश्वकपमा छानिएका देशका नागरिकमा बढी हुन्छ। आफ्नो देशको समर्थनका लागि पनि विश्वकपको मैदानमा नै पुगेर चियर्स गर्न मन हुन्छ। एकातिर छनोट चरण पार गरेर समूह चरणबाटै बाहिरिने देशका नागरिकहरूले भिडभाड हुन्छ। सुरुवाती दिनहरू […]