तीजको पर्याय नै बनेको ‘तीजको रहर आयो बरिलै’

गाऔं स्वर खोलेर दिदी र बहिनी नाचौं न मिलेर दामली सैनी तीजको रहर आयो बरिलै तीजको रहर आयो बरिलै तीज भन्नेबित्तिकै फिल्म ‘कन्यादान’को यो चर्चित गीत मानसपटलमा आइहाल्छ । २०४८ सालको उक्त फिल्ममा समावेश यो गीत आजपर्यन्त पनि उत्तिकै कालजयी र मर्मस्पर्शी छ । त्यसयता यो गीतमाथि सयौं रिमेक (परिमार्जन) बने । तर अहिले पनि […]

सम्बन्धित सामग्री

अल्फाबिटामा डोजर हानेर तीज मान्न हिँडे बालेन, उपमेयर डंगाेल पनि सहभागी

९ भदौ, काठमाडौं । काठमाडौंका मेयर बालेन शाहले आज बिहीबार दिनभर काठमाडौंको बानेश्वर शंखमुल आसपासका मापदन्डविपरीतका संरचना खाली गराउँदै, भत्काउँदै हिँडे । साँझ आफ्नै आयोजनामा महानगरपालिकाका कर्मचारीलाई दर खुवाउन अघि सरे । उपमेयर सुनीता डंगोलसहित पुगेका बालेनले महानगरका कर्मचारी महिलाहरुसँग तीजको रहर आयो बरिलै जस्ता गीतहरुमा नाचे । उपमेयर सुनीता भने थपडी बजाउँदै बसे पनि नाच्न […]

तीज भड्किलो र खर्चिलो नबनाऔं

चलचित्र कन्यादानको ‘तीजको रहर आयो बरिलै’ तीज गीत हरेक वर्षको तीजमा घन्किने गर्छ । यो गीत नबजेसम्म तीज आएझैं लाग्दैन । निकै पुरानो गीत भए पनि आजसम्म पनि उत्तिकै चर्चित बनेको छ । बर्सेनि स्रष्टाले तीजको अवसरमा निकै गीत बजारमा ल्याउने गर्छन् । हिजोआज बन्ने तीज गीतमा निकै अश्लील शब्द र उत्ताउलो भिडियोले गर्दा एउटा […]

यसरी तयार भएको थियो लोकप्रिय तीज गीत : तीजको रहर आयो बरिलै…

तीजका कयौं गीत आए । हरेक वर्ष थुप्रै संख्यामा नयाँ–नयाँ तीजका गीतहरु सार्वजनिक हुन्छन् । तिमध्ये अधिकांश गीतहरु आएकै वर्ष हराउँछन् । तर एउटा तीज गीत छ, जुन वर्षौदेखि तीजमा गुञ्जिदै आएको छ । सो गीतमा महिलाहरु वर्षौंदेखि नाचिरहेका छन् । त्यो गीत तीजको पर्याय नै बनेको छ । र, त्यस गीतलाई उछिन्न अन्य गीतहरुले […]

तीजको रहर आयो बरिलै…पशुपतिमा यस्तो छ रौनक (तस्बिरहरु)

काठमाडाैँ – भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व बिहीबार देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ । तीजको व्रत समग्रमा मनोकामना पूर्ण गराउने र सम्पूर्ण परिवारको कल्याणका लागि यो प्रयोजन रहेकोे धर्मशास्त्रीको मत […]

खल्लो बनेको तीजमा सदाबहार गीत 'तीजको रहर आयो बरिलै...' को सम्झना

काठमाडौँ : विश्वव्यापी बनेको कोरोना भाइरसका कारण यसपालाको तीज खल्लो बनेको छ। एक किसिमको सांगीतक पर्व नै हो तीज। तीज भन्नासाथ धेरै गुञ्जिएको गीत 'तीजको रहर आयो बरिलै..' नसम्झने को होला? कलाकार बसुन्धरा भुसाल सानो छँदा आमा र दिदीहरुको लहलहैमा तीजको व्रत बस्थिन्। घण्टौं लाम बसेर पूजा गर्न पाउनुमा उनले

‘हाम्री बजै पापिनीले सारी लुकाइन् ’

टंक ढकाल/उज्यालो ।  काठमाडौं, साउन ७ –  ‘तीजको रहर आयो बरिलै...’ सँस्कृतिकर्मी चेतन कार्कीले तीजको यो गीत लेखेदेखि समयल...

संगितप्रेमीहरूका लागि खुशीको खबर....तीजको रहर आयो बरिलै....

नयाँ दिल्ली- महिला दिदी बहिनीहरूको महान पर्व हरीतालिका तीजको  पूर्वसंध्या र श्रीकृष्ण जन्माष्ठमीको पावन अवसरमा श्रीपशुपति सम्पर्क मंच दिल्लीले १०औं…