एजेन्सी, २२ वैशाख । एकैपटक ५ वा ६ बच्चालाई जन्म दिएको घटना त सुनिएको छ । तर, मालीकी महिलाले एकैपटक ९ बच्चालाई जन्म दिएकी छिन् । सबै बच्चा स्वस्थ छन् । २५ वर्षीया हलिमा सिसेले ५ बालिका र ४ बालकलाई जन्म दिएकी हुन् । माली सरकारले उनको सुरक्षित प्रसुतीका लागि मोरक्को पठाएको थियो । मालीको […]