एकैपटक १० कर्मचारीको सरुवा, कामकाज प्रभावित

बैतडी : दोगडाकेदार गाउँपालिकाका १० जना कर्मचारीको एकैपटक सरुवा भएको छ। एकैपटक धेरै कर्मचारीको सरुवा हुँदा कामकाज प्रभावित भएको गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले बताए। उनले भने, ‘एकैपटक बढी संख्या कर्मचारीको सरुवा हुँदा सेवा प्रभावमा केही समस्या भएको छ।’कर्मचारी सरुवा भएसँगै गाउँपालिकामा रहेका आठ वडाममध्ये वडा नम्बर १ बाहेक अन्य सबै वडा सचिवविहीन भएका हुन्। वडाहरूमा सचिव नहुँदा वडाको कामकाज पनि प्रभावित भएका जनाइएको छ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका कर्

सम्बन्धित सामग्री

लेखाका ३५२ जना कर्मचारीको एकैपटक सरुवा, काे कहाँ ?(सूचीसहित)

काठमाडौँ- महालेखा नियन्त्रक कार्यालयले लेखा समूहका ३५२ जना कर्मचारीको एकैपटक सरुवा गरेको छ । महालेखा नियन्त्रक कार्यालयले बिहीबार ३५२ नायब सुब्बा समूहका कर्मचारीको सरुवा गरेको हो । महालेखाले सरुवा तथा काज व्यवस्थापन मापदण्डका आधारमा कर्मचारीको सरुवा हुने व्यवस्था गरेको छ । यसअनुसार कार्य प्रकृति, कार्यब...

लेखाका ३५२ जना कर्मचारीको एकैपटक सरुवा, काे कहाँ ?(सूचीसहित)

काठमाडौँ- महालेखा नियन्त्रक कार्यालयले लेखा समूहका ३५२ जना कर्मचारीको एकैपटक सरुवा गरेको छ । महालेखा नियन्त्रक कार्यालयले बिहीबार ३५२ नायब सुब्बा समूहका कर्मचारीको सरुवा गरेको हो । महालेखाले सरुवा तथा काज व्यवस्थापन मापदण्डका आधारमा कर्मचारीको सरुवा हुने व्यवस्था गरेको छ । यसअनुसार कार्य प्रकृति, कार्यब...

लेखा समूहका उपसचिवदेखि नायब सुब्बासम्म एकैपटक ५०८ कर्मचारीको सरुवा (सूचीसहित)

काठमाडौं । महालेखा नियन्त्रक कार्यालयले लेखा समूहका ५०८ जना कर्मचारीको एकै पटक सरुवा गरेको छ । महालेखा नियन्त्रक कार्यालयले बिहीबार ३४ उपसचिव (प्रमुख कोष नियन्त्रक र उप–महालेखा नियन्त्रक), १२२ शाखा अधिकृत (लेखा अधिकृत र कोष नियन्त्रक) र ३५२ नायब सुब्बा (लेखापाल) गरेर ५०८ जना लेखा समूहका कर्मचारीको सरुवा गरेको हो । यस अघि महालेखा नियन्त्रक […]

एकैपटक लेखाका ३५२ जना कर्मचारीको सरुवा (सूचीसहित)

२२ मंसिर, काठमाडौं  । सरकारले लेखा समूहका कर्मचारीहरुको सरुवा गरेको छ । महालेखा नियन्त्रक कार्यालयले एकैपटक ३५२ जना कर्मचारीहरुको सरुवा गरेको हो । महालेखाले उपसचिव (उपमहालेखा नियन्त्रक, प्रमुख लेखा नियन्त्रक र प्रमुख कोष नियन्त्रक), लेखा तथा कोष अधिकृतसहित लेखापालहरुको सरुवा गरेको हो । महालेखाले हिसाब भिडानको काम नसकिएकोसहित विभिन्न कारण देखाउँदै नियमित सरुवामा तोकिएभन्दा ढिलाइ […]

वाग्मती प्रदेश सरकारले एकैपटक चार सय कर्मचारी सरुवा गर्याे

मकवानपुर – वाग्मती प्रदेश सरकारले एकै पटक चार सय कर्मचारीको सरुवा गरेको छ । प्रदेशको मुख्यमन्त्री कार्यालय र अरू सबै मन्त्रालय गरेर चार सय कर्मचारीको सरुवा गरिएको हो । प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सबैभन्दा धेरै एक सय २० कर्मचारीको एकै पटक सरुवा गरेको मुख्यमन्त्री राजेन्द्र पाण्डेका निजी सचिव अच्युत लामिछानेले जानकारी दिनुभयो । अन्तर मन्त्रालयमा गरिने सरुवा मात्र मुख्यमन्त्री कार्यालयले गरेको हो । अरू मन्त्रालयले आफ्ना मन्त्रालय र मातहतका कार्यालयमा कर्मचारी सरुवा गरेको लामिछानेले बताउनुभयो । मन्त्री...

एकैपटक ११ कर्मचारीको सरुवा भएपछि गाउँपालिकाले दिने सेवा प्रभावित

बैतडी- बैतडीको दोगडाकेदार गाउँपालिकाका एकैपटक ११ जना कर्मचारीहरूको सरुवा हुँदा पालिकाले दिने सेवा प्रभावित भएको छ । संघीय सरकारले स्थानीय तहका कर्मचारीको सरुवा खुला गरेपछि दोगडाकेदार गाउँपालिकाका ११ जना कर्मचारीको सरुवा भएको हो । गाउँपालिकामा कार्यरत एकजना इन्जिनियर, दुईजना ओभरसियर तथा एकजना सवओभरसियर, पाँचजना वडा सचिव, एकजना आइटी अफिसर र एकजना आन्तरिक लेखा परीक्षकको सरुवा […]

११ कर्मचारीको सरुवा भएपछि सेवा प्रभावित

बैतडीको दोगडाकेदार गाउँपालिकाका एकैपटक ११ जना कर्मचारीहरूको सरुवा हुँदा पालिकाले दिने सेवा प्रभावित भएकाे छ । संघीय सरकारले स्थानीय तहका कर्मचारीकाे सरुवा खुला गरेपछि दोगडाकेदार गाउँपालिकाका ११ जना कर्मचारीको सरुवा भएको हो । गाउँपालिकामा कार्यरत एकजना इन्जिनियर, दुईजना ओभरसियर तथा एकजना सवओभरसियर, पाँचजना वडा सचिव, एकजना आइटी अफिसर र एकजना आन्तरिक लेखा परीक्षकको सरुवा भएको गाउँपालिकाले जनाएको छ । कर्मचारीहरूको अन्यत्रै सरुवा भएपछि नियमित काम चलाउन मुक्सिल भएको गाउँपालिका अध्यक्ष चक्र क

लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयले ५५ कर्मचारीको सरुवा गर्‍यो (सूचीसहित)

लुम्बिनी प्रदेशको स्वास्थ्य, जनसङ्ख्या तथा परिवार कल्याण मन्त्रालय एकैपटक ५५ कर्मचारीको सरुवा गरेको छ। मन्त्रालयले २५ जनाको सरुवा र ३० जनालाई कामकाज गर्न खटाएको हो।

लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयले ५५ कर्मचारीको सरुवा गर्‍यो (सूचीसहित)

लुम्बिनी प्रदेशको स्वास्थ्य, जनसङ्ख्या तथा परिवार कल्याण मन्त्रालय एकैपटक ५५ कर्मचारीको सरुवा गरेको छ। मन्त्रालयले २५ जनाको सरुवा र ३० जनालाई कामकाज गर्न खटाएको हो।

विद्युत् प्राधिकरणका एक सय तीन कर्मचारीको सरुवा

नेपाल विद्युत प्राधिकरणले एकैपटक एक सय तीन कर्मचारीको सरुवा गरेको छ । प्राधिकरणले इन्जिनियरदेखि उपप्रबन्धक तहसम्मका कर्मचारीको सरुवा तथा पदास्थापन गरेको हो ।