नेपाल प्रहरीका ९५ जना प्रहरी नायव उपरीक्षक (डीएसपी)को एकैपटक सरुवा भएको छ ।
बिहीवार प्रहरी प्रधान कार्यालयले एकैपटक ९५ जना डीएसपीको सरुवा भएको हो ।
को–कहाँ पुगे ?
भरतपुर अस्पतालले स्वास्थ्य बीमा बोर्डको निर्णयअनुसार दीर्घरोगीलाई एकैपटक तीन महिनाको औषधि दिन सुरु गरेको छ। अस्पतालमा स्वास्थ्य बीमाको सुविधाबाट लामो समय औषधि खानेलाई तीन महिनाको औषधि एकैपटक दिने व्यवस्था गरिएको हो।
म्यासेञ्जर ग्रुपमा अब एकैपटक सबैलाई मेन्सन गर्न सकिने भएको छ । त्यसका लागि म्यासेन्जरले स्ल्याक जस्तै एट द रेट एभरीवान फिचर सार्वजनिक गरेको हो ।
यो फिचरबाट एट द रेट एभरीवान गर्यो भने ग्रुप च्याटमा भएको सबैजना अलर्ट हुने गर्दछन् । अब एक एक जनालाई ग्रुपमा मेन्शन गर्नुपर्ने झन्झट नरहने भएको छ अब एकैपटक सबैजनालाई मेन्सन गर्न सकिनेछ । मेसेन्जरले साइलेन्ट फिचर पनि...
काठमाडौं । सत्ता गठबन्धनका ५ दल स्थानीय तहको निर्वाचन पछि धकेल्ने,प्रतिनिधिसभा निर्वाचन अघि सार्ने वा तीनै तहका निर्वाचन एकैपटक गर्ने विभिन विकल्पमा छलफलमा छन् । तर स्थानीय निर्वाचन वैशाखभित्रै गर्न र संसदीय निर्वाचन मंसिरमा मात्र गर्नै पर्ने संवैधानिक बाध्यतालाई संविधानविद्हरुले फेरी सम्झाएका छन् । तीनै तहको निर्वाचन एकैपटक गर्दा के हुन्छ भन्ने बारे छलफल चलेको […]
बैतडी : दोगडाकेदार गाउँपालिकाका १० जना कर्मचारीको एकैपटक सरुवा भएको छ। एकैपटक धेरै कर्मचारीको सरुवा हुँदा कामकाज प्रभावित भएको गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले बताए। उनले भने, ‘एकैपटक बढी संख्या कर्मचारीको सरुवा हुँदा सेवा प्रभावमा केही समस्या भएको छ।’कर्मचारी सरुवा भएसँगै गाउँपालिकामा रहेका आठ वडाममध्ये वडा नम्बर १ बाहेक अन्य सबै वडा सचिवविहीन भएका हुन्। वडाहरूमा सचिव नहुँदा वडाको कामकाज पनि प्रभावित भएका जनाइएको छ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका कर्
एजेन्सी। केही दिन पहिले पश्चिम अफ्रिकी देश मालीकी एक महिलाले एकैपटक नौ बच्चा जन्माएकी थिइन्। आफ्नी श्रीमतीले पाँच छोरी र चार छोरासहित एकैपटक नौ बच्चालाई जन्म दिएपछि उड्जुडैट कादर अर्बीले आफू खुसी भएको बताएका छन्। उनले भगवानले एकैपटक धेरै बच्चा दिएका भन्दै थपे, ‘उनीहरुको भविष्यको चिन्ता छैन। भगवानले जे गर्छन्, त्यसको केही कारण हुन्छ।’
एजेन्सी। केही दिन पहिले पश्चिम अफ्रिकी देश मालीकी एक महिलाले एकैपटक नौ बच्चा जन्माएकी थिइन्। आफ्नी श्रीमतीले पाँच छोरी र चार छोरासहित एकैपटक नौ बच्चालाई जन्म दिएपछि उड्जुडैट कादर अर्बीले आफू खुसी भएको बताएका छन्। उनले भगवानले एकैपटक धेरै बच्चा दिएका भन्दै थपे, ‘उनीहरुको भविष्यको चिन्ता छैन। भगवानले जे गर्छन्, त्यसको केही कारण हुन्छ।’
एजेन्सी, २२ वैशाख । एकैपटक ५ वा ६ बच्चालाई जन्म दिएको घटना त सुनिएको छ । तर, मालीकी महिलाले एकैपटक ९ बच्चालाई जन्म दिएकी छिन् । सबै बच्चा स्वस्थ छन् । २५ वर्षीया हलिमा सिसेले ५ बालिका र ४ बालकलाई जन्म दिएकी हुन् । माली सरकारले उनको सुरक्षित प्रसुतीका लागि मोरक्को पठाएको थियो । मालीको […]