म्यासेञ्जर ग्रुपमा अब एकैपटक सबैलाई मेन्सन गर्न सकिने

म्यासेञ्जर ग्रुपमा अब एकैपटक सबैलाई मेन्सन गर्न सकिने भएको छ । त्यसका लागि म्यासेन्जरले स्ल्याक जस्तै एट द रेट एभरीवान फिचर सार्वजनिक गरेको हो ।  यो फिचरबाट एट द रेट एभरीवान गर्‍यो भने ग्रुप च्याटमा भएको सबैजना अलर्ट हुने गर्दछन् । अब एक एक जनालाई ग्रुपमा मेन्शन गर्नुपर्ने झन्झट नरहने भएको छ अब एकैपटक सबैजनालाई मेन्सन गर्न सकिनेछ । मेसेन्जरले साइलेन्ट फिचर पनि...

सम्बन्धित सामग्री

जीमेल एपमा सेलेक्ट अल फिचर आउँदै, अब धेरै इमेलहरू एकैपटक छान्न सकिने

गुगलले आफ्नो मेल सेवा अर्थात् जीमेल एपमा एउटा नयाँ र बहुप्रतिक्षित विकल्प ल्याउने भएको छ । कम्पनीले आफ्ना प्रयोगकर्ताहरूका लागि सेलेक्ट अल बटन ल्याउन भएको छ । सेलेक्ट अल फिचर जीमेल प्रयोगकर्ताले लामो समयदेखि माग गरिरहेको थिए । अब छिट्टै जीमले प्रयोगकर्ताले सो फिचर उपयोग गर्न पाउने छन् ।  यसबाट एकै पटक सबैमेल छनोट गर्न सकिने छ । नाइन टु फाइभको रिपोर्ट अनुसार...

अब एकैपटक एउटै ह्वाटसएप अकाउन्ट धेरैओटा डिभाइसमा चलाउन सकिने

अब अर्को फोन अर्थात् सेकेन्डरी फोनमा पनि ह्वाट्सएप अकाउन्ट चलाउने सुविधा चाँडै सुरु हुन लागेको छ । धेरै पटक प्रयोगकर्ताहरूले मुख्य ह्वाट्सएप अकाउन्ट अन्य कुनै फोनमा पनि चलाउन सकियोस्, भन्ने चाहने गर्दछन् किनकि धेरै व्यक्तिहरूले दुईवटा फोन राख्ने गर्दछन् र दुबैमा एउटै ह्वाट्सएप अकाउन्ट प्रयोग गर्न चाहन्छन् । प्रयोगकर्ताको यो समस्या छिट्टै अन्त्य हुँदैछ । कम्पनीले...

नेपाल टेलिकमको सामूहिक सन्देश पठाउन सकिने सेवा सञ्चालनमा

नेपाल टेलिकमले एकै पटक धेरै व्यक्तिहरुलाई सामूहिक सन्देश पठाउन सकिने सेवा मंगलबारदेखि सञ्चालनमा ल्याउने भएको छ । यो सेवा कात्तिक ८ गतेदेखि कात्तिक २१ गतेसम्म प्रयोग गर्न सकिने टेलिकमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।      यो अफर अन्तर्गत २ हजार, ५ हजार र १० हजार वटा मोबाइल नम्बरमा एकैपटक सन्देश पठाउन सकिने छ । जसअनुसार प्रति सन्देश मात्र ५० पैसामा पठाउन सकिने छ ।...

सरकारी जग्गा एकैपटक ४० वर्षलाई भाडामा दिने गरी आयो नयाँ कार्यनीति

सरकारी जग्गा जथाभावी रुपमा भाडामा लगाने क्रम चुलिंदै गर्दा सरकारले नयाँ कार्यनीतिमार्फत ३० वर्षसम्मका लागि लगाउन पाइएने सीमालाई ४० वर्ष पुर्‍याएको छ । तर, कौडीको भाउमा जग्गा भाडा लगाउने प्रचलन रोक्न सरकारले नयाँ न्युनतम् मूल्य तोकेको छैन ।

सरकारी जग्गा एकैपटक ४० वर्षलाई भाडामा दिने नयाँ कार्यनीति

काठमाडौँ । सरकारले सरकारी जग्गा एकैपटक ४० वर्षसम्म लिज (भाडा) मा लगाउन सकिने गरी नयाँ कार्यनीति ल्याएको छ । यसअघि ३० वर्षसम्म मात्रै सरकारी जग्गा भाडामा लिन सकिने कानुनी व्यवस्था थियो । सरकारले एकैपटक ४० वर्षसम्मका सरकारी जग्गा भाडामा लिन सकिने गरी कार्यनीति ल्याएको हो । ८ वर्षपछि आएको नयाँ कार्यनीतिमा पनि सरकारी जग्गा भाडा […]

निर्वाचन आयोगलाई ११०२ नम्बरमा फोन गर्न सकिने

निर्वाचन आयोगले कल सेन्टर स्थापना गर्ने भएको छ । आगामी स्थानीय तह निर्वाचनबारे जानकारी दिने उद्धेश्यले आयोगले ११०२ नम्बर खुला गर्ने तयारी गरेको हो । कल सेन्टर स्थापनाका लागि काम भइरहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले रातोपाटीलाई जानकारी दिए । उनले सो नम्बरमा फोन गरेर आगामी चुनावका बारेमा जिज्ञासा तथा प्रश्न सोध्न सकिने बताए । कल सेन्टरमा ६ वटा डेस्क राखिने र एकैपटक १५ वटा फोन उठाउन सकिने ब्यवस्था गर्न लागिएको छ ।कल सेन्टरको नम्बरमा फोन गरेर मतदाता तथा राजनीतिक दलका नेता÷कार्

ह्वाट्सएप अब एकैपटक ४ वटासम्म डिभाइसमा चलाउन सकिने

काठमाडौं : ह्वाट्सएपले मल्टी डिभाइस सपोर्टलाई विस्तार गर्दै लगेको छ। प्रयोगकर्ताहरुलाई आफ्नो ह्वाट्स एप अकाउन्ट सेकेन्डरी डिभाइसमा बिना इन्टरनेट चलाउन सक्ने सुविधा एन्ड्रोइड र आइओएस दुवैमा कम्पनीले उपलब्ध गराउन थालेको छ। प्रयोगकर्ताहरुले अधिकतम चारवटा डिभाइसमा ह्वाट्स एप फोनमा कनेक्ट गरी बिना इन्टरनेट मेसेज आदानप्रदान गर्न सक्ने छन्। पछिल्लो अपडेटले डेक्सटप…