वीरगञ्जमा एकैपटक एक सय २५ शिक्षकको सरुवा

वीरगञ्ज महानगरपालिकाले विभिन्न सामुदायिक विद्यालयमा एकैपटक १२५ शिक्षकको सरुवा र पदस्थापन गरेको छ।...

सम्बन्धित सामग्री

एकैपटक पाँच सय आठ रेल बिसौनीको शिलान्यास

नयाँदिल्ली, २१ साउन । भारतीय  प्रधानमन्त्री नरेन्द्र मोदीले पाँच सय आठ वटा रेल बिसौनी पुनर्निर्माण एवम् विकास परियोजनाको शिलान्यास गरेका छन् । भिडियो कन्फरेन्समार्फत अमृत भारत स्टेशन योजनाअन्तर्गत २५ हजार करोडका ती विशाल परियोजनाको उनले शिलान्यास गरेका हुन् । आज शिलान्यास गरिएका रेल बिसौनीमा केन्द्रीय मन्त्री तथा  सम्बन्धित राज्यका मुख्यमन्त्री एवम् राज्यपालहरूको उपस्थिति थियो । […]

मापदण्डबिना नै घोषणा गरिन्छन् शहीदः एकैपटक थपिए ८ हजार बढी शहीद

काठमाडौं, चैत ५ । सरकारले मापदण्डबिना नै एकैपटक ठूलो संख्यामा शहीद घोषणा गर्दै शहीदको संख्या उल्लेख्य रूपमा थप गरेको छ । सरकारले ‘सशस्त्र जनयुद्ध’ का नाममा मारिएका ८ हजार ३ सय ७१ जनालाई एकैपटक शहीद घोषणा गर्दै उनीहरूको नाम राजपत्रमा प्रकाशित गरेको हो । मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार ८ हजार बढीको राजपत्रमा नामावली प्रकाशित भएको गृह […]

एकैपटक २ सय २४ जिल्ला न्यायाधीशको सरुवा, काठमाडौंमा मात्रै २२ जना

काठमाडौं । न्याय परिषद्ले २ सय २४ जिल्ला न्यायाधीशको एकैपटक सरुवा गरेको छ।  परिषद्को मंगलबार बसेको बैठकले २२४ जना जिल्ला न्यायाधीशको सरुवा गर्ने निर्णय गरेको हो । जिल्ला अदालत चितवनमा कार्यरत केशवप्रसाद अधिकारीलगायत २२ जना न्यायाधीश काठमाडौंमा सरुवा भएका छन् । The post एकैपटक २ सय २४ जिल्ला न्यायाधीशको सरुवा, काठमाडौंमा मात्रै २२ जना appeared first on राजधानी राष्ट्रिय दैनिक.

छ सय ७३ प्रहरी निरीक्षकको एकैपटक सरुवा(सूचीसहित)

प्रहरी प्रधान कार्यालयले एकैपटक ६ सय ७३ जना प्रहरी निरीक्षकहरु (इन्सपेक्टर)को सरुवा गरेको छ।

२० हजार चार सय प्रहरी एकैपटक बढुवा हुँदै

नेपाल प्रहरीमा २० हजार चार सय १९ प्रहरीको एकैपटक बढुवा हुने भएको छ । प्रहरी प्रधान कार्यालयले दुई महिनाअघि थपिएका पद वरिष्ठ नायव निरीक्षक, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदमा बढुवाको...

एकैपटक ३ हजारभन्दा बढी प्रहरी हवल्दारको सरुवा, को–कहाँ पुगे ? [सूचीसहित]

प्रहरी प्रधान कार्यालयले एकैपटक ठूलो संख्यामा प्रहरी हवल्दारहरूको सरुवा गरेको छ ।  सोमवार कार्यालयले एकैपटक ३ हजार १ सय ५६ प्रहरी हवल्दारको सरुवा गरेको हो । सोमवार साँझ कार्यालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेख्दै सरुवाबारे जानकारी गराएको हो ।  २०७८ फागुन महिनादेखिको तलब, भत्तासमेत अहिले सरुवा भएको दरबन्दीबाट पाउने गरी प्रहरी हवल्दारहरूको सरुवा गरिएको कार्यालयले जनाएको छ । को–कहाँ पुगे ? [सूचीसहित]

प्रदेश १ मा एकैपटक ९०२ जना कोरोना संक्रमण मुक्त

मोरङ – प्रदेश १ मा एकैपटक ९ सय २ जना कोरोना संक्रमण मुक्त भएका छन्। विराटनगरस्थित सामाजिक विकास मन्त्रालयका अनुसार शनिबार प्रदेशका विभिन्न जिल्लाबाट ४ सय २ महिला र ५ सय पुरुष संक्रमणमुक्त भएका हुन्। यसक्रममा मोरङमा सर्वाधिक १ सय ८५ महिला र २ सय ५५ पुरुष गरी ४ सय ४० जना संक्रमणमुक्त भएका हुन्। […]

स्थानीय निकायका १६ सय १३ कर्मचारीको एकैपटक सरुवा (सूचीसहित)

काठमाडौँ- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय निकायमा कार्यरत एक हजार ६ सय १३ कर्मचारीको बुधबार एकैपटक सरुवा गरेको छ। उनीहरुको अन्तरस्थानीय निकाय सरुवा भएको हो। सरुवाका लागि आएको निवेदनका आधारमा सरुवा गरिएको मन्त्रालयले जनाएको छ। स्थानीय निकायका लागि भनेर छुट्टै कर्मचारी भर्ना गरिएको थियो।

प्रहरी नियमावली संशोधन : एकैपटक साढे १७ हजार प्रहरीको बढुवा हुने

प्रहरी नियमावली संशोधन गरेर सिर्जना गरिएका वरिष्ठ सइ, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदमा एकैपटक १७ हजार पाँच सय १७ प्रहरी बढुवा हुने भएका छन् । प्रहरी प्रधान कार्यालयले ती पदमा...