काठमाडौं । सत्ता गठबन्धनका ५ दल स्थानीय तहको निर्वाचन पछि धकेल्ने,प्रतिनिधिसभा निर्वाचन अघि सार्ने वा तीनै तहका निर्वाचन एकैपटक गर्ने विभिन विकल्पमा छलफलमा छन् । तर स्थानीय निर्वाचन वैशाखभित्रै गर्न र संसदीय निर्वाचन मंसिरमा मात्र गर्नै पर्ने संवैधानिक बाध्यतालाई संविधानविद्हरुले फेरी सम्झाएका छन् । तीनै तहको निर्वाचन एकैपटक गर्दा के हुन्छ भन्ने बारे छलफल चलेको […]