स्टार अस्पतालमा अब अनलाइनबाटै अपोइन्टमेन्ट लिन सकिने

सानेपास्थित स्टार अस्पतालमा अनलाइनबाट अपोइन्टमेन्ट लिन सकिने सेवाको सुरूवात भएको छ ।नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा र कोजेन्ट हेल्थको सहकार्यमा सुरु भएको ई-अपोइन्टमेन्ट प्लेटफर्ममा स्टार अस्पताल आबद्ध भएसँगै अस्पतालमा अनलाइन अपोइन्टमेन्ट सेवाको सुरूवात भएको हो । योसँगै अबदेखि स्टार अस्पतालमा डाक्टरसँगको परामर्शका लँगी अपोइन्टमेन्ट बुकीङ्ग तथा...

सम्बन्धित सामग्री

दाङ देउखुरीका दुई अस्पतालमा अनलाइनबाट मुटुरोग विशेषज्ञको सेवा

१ पुस, दाङ । दाङ देउखुरीको राप्ती गाउँपालिकाका दुईवटा स्वास्थ्य संस्थाबाट मुटुका बिरामीहरुले अनलाइनबाटै विशेषज्ञ डाक्टरहरुबाट परामर्श सेवा लिन पाउने भएका छन् । ‘ग्रामीण टेलिकार्डियोलोजी कार्यक्रम’ नाम दिइएको यो सेवा राप्ती गाउँपालिका वडा नं. ५ मा रहेको सिसहनियाँ अस्पताल र वडा नं. १ मा रहेको भालुबाङ अस्पतालबाट लिन सकिने छ । उक्त कार्यक्रम सञ्चालन भएकाले […]

एचसीआरसी अस्पतालमा अनलाइनबाट ‘अपोइन्टमेन्ट’ लिन सकिने

काठमाडौं । नेपालगञ्जको चारबहिनीस्थित एचसीआरसी अस्पतालमा उपचारका लागि अनलाइनबाटै ‘अपोइन्टमेन्ट’ लिन सकिने भएको छ । इसेवा र कोजेन्ट हेल्थको सहकार्यमा सुरु भएको ई–अपोइन्टमेन्ट प्लेट फर्ममा आबद्ध भएसँगै अनलाइन अपोइन्टमेन्ट सेवाको सुरूवात भएको अस्पतालले जनाएको छ । यो सँगै अबदेखि स्टारमा उपचार गर्न तथा डाक्टरसँगको परामर्शका लागि इसेवा मोबाइल एप्लिकेशन मार्फत अनलाइन अपोइन्टमेन्ट लिन सकिनेछ । […]

स्टार अस्पतालमा डाक्टर भेट्ने समय अनलाइनबाटै लिन सकिने

सानेपास्थित स्टार अस्पतालमा अनलाइनबाट अपोइन्टमेन्ट सेवा शुरू भएको छ । इ-सेवा र कोजेन्ट हेल्थको सहकार्यमा शुरू भएको इ–अपोइन्टमेन्ट प्लेटफर्ममा स्टार अस्पताल आबद्ध भएसँगै अनलाइन अपोइन्टमेन्ट सेवा सुरू भएको अस्पतालले जानकारी दिएको छ । अस्पतालका अनुसार अब डाक्टरसँगको परामर्शका लागि अपोइन्टमेन्ट बुकिङ तथा भुक्तानी इ-सेवा मोबाइल एप्लिकेशनमार्फत गर्न सकिनेछ ।इ-सेवा मोबाइल वालेटभित्र हेल्थ सेक्सनमा गइ स्टार अस्पताल छनोट गरी आफूलाई सहज हुने मिति र समय छनोट गरी डाक्टरको अपोइन्टमे

अब अनलाइनबाटै चिकित्सकको समय लिन सकिने

मिदास टेक्नोलोजीले मोबाइलबाटै अस्पतालमा दीर्घकालिन उपचार र चिकित्सकसँग टिकट लिन मिल्ने व्यवस्था मिलाएको छ । आईएमई समूहले सञ्चालन गरेको मिदास टेक्नोलोजीले यस्तो व्यवस्था मिलाएको हो । यो सेवामार्फत सेवाग्राहीले बीर, सिभिल सर्भिस अस्पताल र मनमोहन कार्डियोका चिकित्सकसँग मोबाइलबाटै अपोइन्टमेन्ट लिन सकिने छ । अनलाइन अपोइन्टमेन्ट सेवाले अस्पतालको ओपीडी सेवालाई सहज बनाउने र बिरामीको सन्तुष्टि बढाउने अपेक्षा गरिएको छ । बिरामीहरू आफैँ अपोइन्टमेन्ट लिन र भुक्तान गर्न सक्षम हुने हुँदा अस्पतालमा भिडभाड

अब अनलाइनबाटै सिभिल अस्पतालमा अपोइन्टमेन्ट लिन सकिने

अब मोबाइल एपबाटै सिभिल अस्पतालमा अनलाइन अपोइन्टमेन्ट लिन सकिने भएको छ । चिकित्सकसँग परामर्श लिन मिदास टेक्नोलोजीजले एपबाटै अपोइन्टमेन्ट लिन सकिने व्यवस्था मिलाएको हो ।  अनलाइन अपोइन्टमेन्ट सेवाले अस्पतालको ओपीडी सेवालाई सहज बनाउने र बिरामीको सन्तुष्टि बढाउने अपेक्षा गरिएको टेक्नोलोजिजको दावी छ । यसले ग्राहकको समय बचत र सेवालाऐ पनि सहज बनाउने अपेक्षा गरिएको...

सिभिल हस्पिटलमा अब अनलाइनबाटै डक्टरको समय लिन सकिने

काठमाडौं, २८ भदौ । काठमाडौंको नयाँ बानेश्वरस्थित सिभिल हस्पिटलमा अब अनलाइनबाटै डक्टरको समय लिन सकिने भएको छ । यसका लागी अस्पतालमा सिभिल हस्पिटल अफ नेपाल–बुक अपोइन्टमेन्ट नामक मोबाइल एप सञ्चालनमा ल्याएको हो । सेवाग्राहीलाई व्यवस्थित सेवा दिने उद्देश्यसहित हस्पिटलले नयाँ एप सञ्चालनमा आएको अस्पतालले जनाएको छ ।अंग्रेजी र नेपाली दुवै भाषामा चलाउन सकिने यस एपमा […]