मिदास टेक्नोलोजीले मोबाइलबाटै अस्पतालमा दीर्घकालिन उपचार र चिकित्सकसँग टिकट लिन मिल्ने व्यवस्था मिलाएको छ । आईएमई समूहले सञ्चालन गरेको मिदास टेक्नोलोजीले यस्तो व्यवस्था मिलाएको हो । यो सेवामार्फत सेवाग्राहीले बीर, सिभिल सर्भिस अस्पताल र मनमोहन कार्डियोका चिकित्सकसँग मोबाइलबाटै अपोइन्टमेन्ट लिन सकिने छ । अनलाइन अपोइन्टमेन्ट सेवाले अस्पतालको ओपीडी सेवालाई सहज बनाउने र बिरामीको सन्तुष्टि बढाउने अपेक्षा गरिएको छ । बिरामीहरू आफैँ अपोइन्टमेन्ट लिन र भुक्तान गर्न सक्षम हुने हुँदा अस्पतालमा भिडभाड