अब अनलाइनबाटै सिभिल अस्पतालमा अपोइन्टमेन्ट लिन सकिने

अब मोबाइल एपबाटै सिभिल अस्पतालमा अनलाइन अपोइन्टमेन्ट लिन सकिने भएको छ । चिकित्सकसँग परामर्श लिन मिदास टेक्नोलोजीजले एपबाटै अपोइन्टमेन्ट लिन सकिने व्यवस्था मिलाएको हो ।  अनलाइन अपोइन्टमेन्ट सेवाले अस्पतालको ओपीडी सेवालाई सहज बनाउने र बिरामीको सन्तुष्टि बढाउने अपेक्षा गरिएको टेक्नोलोजिजको दावी छ । यसले ग्राहकको समय बचत र सेवालाऐ पनि सहज बनाउने अपेक्षा गरिएको...