एचसीआरसी अस्पतालमा अनलाइनबाट ‘अपोइन्टमेन्ट’ लिन सकिने

काठमाडौं । नेपालगञ्जको चारबहिनीस्थित एचसीआरसी अस्पतालमा उपचारका लागि अनलाइनबाटै ‘अपोइन्टमेन्ट’ लिन सकिने भएको छ । इसेवा र कोजेन्ट हेल्थको सहकार्यमा सुरु भएको ई–अपोइन्टमेन्ट प्लेट फर्ममा आबद्ध भएसँगै अनलाइन अपोइन्टमेन्ट सेवाको सुरूवात भएको अस्पतालले जनाएको छ । यो सँगै अबदेखि स्टारमा उपचार गर्न तथा डाक्टरसँगको परामर्शका लागि इसेवा मोबाइल एप्लिकेशन मार्फत अनलाइन अपोइन्टमेन्ट लिन सकिनेछ । […]

सम्बन्धित सामग्री