सिभिल हस्पिटलमा अब अनलाइनबाटै डक्टरको समय लिन सकिने

काठमाडौं, २८ भदौ । काठमाडौंको नयाँ बानेश्वरस्थित सिभिल हस्पिटलमा अब अनलाइनबाटै डक्टरको समय लिन सकिने भएको छ । यसका लागी अस्पतालमा सिभिल हस्पिटल अफ नेपाल–बुक अपोइन्टमेन्ट नामक मोबाइल एप सञ्चालनमा ल्याएको हो । सेवाग्राहीलाई व्यवस्थित सेवा दिने उद्देश्यसहित हस्पिटलले नयाँ एप सञ्चालनमा आएको अस्पतालले जनाएको छ ।अंग्रेजी र नेपाली दुवै भाषामा चलाउन सकिने यस एपमा […]

सम्बन्धित सामग्री

अष्ट्रेलिया जानका लागि मेडिकल गर्ने नाममा ठगी, नर्भिकले निकाल्यो यस्तो सूचना

विभिन्न डिजीटल माध्यमको दुरुपयोग गर्दै अस्ट्रेलिया जानका लागि मेडिकल चेकजाँच छिटो गराइदिने नाममा गिरोहहरुले ठगीधन्दा चलाइरहेको खुलेको छ । नर्भिक इन्टरनेशनल हस्पिटलले एक सूचना जारी गर्दै विभिन्न सामाजिक सञ्जाल, इमेल र वेबसाइटमार्फत अष्ट्रेलिया जानुअघि गरिने मेडिकल चेकअप छिटो गराइदिने भन्दै विभिन्न गिरोहले ठगीधन्दा चलाएको पाइएको जानकारी गराएको हो । अस्ट्रेलिया जानुअघि आवश्यक मेडिकल चेकअप नर्भिक हस्पिटलमा हुने गरेको छ । मेडिकलका लागि डेट लिने वा छिटो डेट चाहिनेले अनलाइनबाटै आवेदन दिनुपर्न