अस्पतालमा भर्ना हुने संक्रमितहरु बढे

२५ पुस, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढेसँगै अस्पतालमा चाप बढेको छ । कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालका प्रमुख प्रशासकीय अधिकृत डा. भुपेन्द्रकुमार बस्नेतका अनुसार वीरका साथै समन्वय गरेका उपत्यकाका १३ र प्रदेशका ७ वटा अस्पतालमा बिरामीको संख्या बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ब्रिफिङका क्रममा उनले भने, ‘सबै अस्पतालहरुमा एक हप्ता […]

सम्बन्धित सामग्री

अवस्थामा सुधार नआएपछि शुभमन गिल अस्पतालमा भर्ना

भारतीय ओपनर शुभमन गिलले एकदिवसीय विश्वकपमा अझै केही खेल गुमाउने पक्का भएको छ। उनको अवस्थामा सुधार नआएपछि उनलाई मंगलबार चेन्नईको एक अस्पतालमा भर्ना गरीएको भारतीय सञ्चारमाध्यामले जनाएका छन्। डेंगी संक्रमणसँग जुधिरहेका गिललाई चेन्नईको कावेरी अस्पतालमा भर्ना गरीएको क्रिकेटबजले जनाएको छ। उनलाई अस्पतालमा विशेज्ञ डाक्टरको निगरानीमा राखिएको जनाइएको छ। उनी भारतीय क्रिकेट कन्ट्रो बोर्ड (बिसीसीआई)का डक्टर […]

बाल गायक सचिन परियार अस्पतालमा भर्ना

काठमाडौं । बाल गायक सचिन परियार अस्पतालमा भर्ना भएका छन् । स्वास्थ्यमा जटिल समस्या देखिएपछि उनलाई महाराजगञ्जस्थित त्रिभुवन विश्व बिद्ययालय शिक्षण अस्पतालमा भर्ना गरिएको हो । बुधबार अस्पताल भर्ना भएका परियारको स्वास्थ्य अवस्था अहिले पनि सुधार हुन सकेका छैन । परियारको स्वास्थ्य अवस्था पीडादायी रहेको उनका आफन्तले बताएका छन् । परियार बोल्न समेत नसक्ने अवस्थामा […]

राष्ट्रपति भण्डारी अस्पतालमा भर्ना

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी महाराजगञ्ज स्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना हुनुभएको छ । शुक्रबारदेखि स्वास्थ्यमा समस्या आएपछि उहाँलाई शनिबार अस्पताल भर्ना गरिएको हो । राष्ट्रपति भण्डारीलाई रुघा खोकी र ज्वरो आएपछि अस्पताल भर्ना गरिएको उहाँका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिनुभयो । अस्पतालमा राष्ट्रपति भण्डारीको विभिन्न स्वास्थ्य परीक्षण भइरहेको छ । शिक्षण अस्पताल उपनिर्देशक […]

डा.केसी त्रिवि शिक्षण अस्पतालमा भर्ना

काठमाडौँ । चिकित्सा क्षेत्रको सुधारसहित विभिन्न ७ माग राखी ९ दिनदेखि आमरण अनसन बसेका डा.गोविन्द केसीलाई उपचारका लागि शिक्षण अस्पतालमा भर्ना गरिएको छ। स्वास्थ्य स्थिति जटिल हुँदै गएपछि धनगढीबाट श्री एयरलायन्सको नियमित उडानबाट बुधबार साँझ उनी काठमाडौँ आएका थिए।  धनगढीमा अनसन बसिरहेको डा.केसीले आफ्नै खर्चमा केही स्वास्थ्यकर्मीसहित काठमाडौँ आएको उनका सहयोगी प्रितम सुवेदीले जानकारी दिए। […]

डा. केसी त्रिवि शिक्षण अस्पतालमा भर्ना

काठमाडौँ– चिकित्सा शिक्षा क्षेत्र सुधारका अभियन्ता डा गोविन्द केसी त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन् ।  विभिन्न ७ बुँदे माग राखी धनगढीमा अनशन सुरु गरेका डा केसी स्वास्थ्य अवस्था बिग्रेपछि बुधबार उपचारका लागि आफ्नै खर्चमा काठमाडौं आएका थिए । अस्पताल भर्ना भए पनि डा केसीले अनशन जारी राखेको उनका सहयोगीहरूले बताएका छन् ।  सरकारले मंगलबार […]

मंकिपक्सका शंकास्पद  बिरामी टेकु अस्पतालमा भर्ना

मंकिपक्स संक्रमणको आशंका गरिएका एक युवक टेकुस्थित सरुवारोग अस्पतालमा भर्ना भएका छन् । रसुवाका २६ वर्षीय मिलन तामाङ (नाम परिवर्तन) दुबईमा उपचार सम्भव नभएपछि नेपाल आएका थिए । अन्तर्राष्ट्रिय विमानस्थलस्थित हेल्थ डेस्कले...

प्रधानन्यायाधीश राणालाई कोरोना संक्रमण, एपीएफ अस्पतालमा भर्ना

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई कोरोना संक्रमण पुष्टि भएको छ ।  संक्रमण पुष्टि भएपश्चात उनी उपचारार्थ एपीएफ अस्पतालमा भर्ना भएको सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले लोकान्तरलाई जानकारी दिए ।  प्रधानन्यायाधीश राणामा नियोनिया समेत देखिएको बताइएको छ ।

बाँकेमा भरिए शय्या, अब गम्भीर प्रकृतिका बिरामीलाई मात्र अस्पतालमा भर्ना

अब गम्भीर प्रकृतिका र तत्काल अक्सिजन सहायता पर्ने बिरामीलाई मात्र अस्पतालमा भर्ना लिने निर्णय भएको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए।

खनाल दिल्लीस्थित एपोलो अस्पतालमा भर्ना

पूर्वप्रधानमन्त्री एवं प्रचण्ड-नेपाल समूहको नेकपा वरिष्ट नेता झलनाथ खनाल भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा भर्ना भएका छन्।