काठमाडौं । बाल गायक सचिन परियार अस्पतालमा भर्ना भएका छन् । स्वास्थ्यमा जटिल समस्या देखिएपछि उनलाई महाराजगञ्जस्थित त्रिभुवन विश्व बिद्ययालय शिक्षण अस्पतालमा भर्ना गरिएको हो । बुधबार अस्पताल भर्ना भएका परियारको स्वास्थ्य अवस्था अहिले पनि सुधार हुन सकेका छैन । परियारको स्वास्थ्य अवस्था पीडादायी रहेको उनका आफन्तले बताएका छन् । परियार बोल्न समेत नसक्ने अवस्थामा […]